समाज
२१ भाद्र २०७६, शनिबार १७:३६
550 views 0 secs 0

प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा एक मृत्यु, दुईजना घाइते…

भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको मृत्यु भएको छ । बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले […]

समाज
२१ भाद्र २०७६, शनिबार १७:२२
776 views 0 secs 0

मोटरसाइकल दाइजो नदिएको निहुँमा श्रीमतिको हत्या…

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका- ७ अकोलवामा एक महिलाको हत्या भएको छ । २५ वर्षीया सन्जु देवीको हत्या भएको हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई […]

समाज
२१ भाद्र २०७६, शनिबार १७:१४
721 views 0 secs 0

अध्यक्ष रमेश नेपालले आत्महत्या गर्ने प्रयास…

बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल-११ का वडा […]

समाज
२१ भाद्र २०७६, शनिबार १७:००
884 views 0 secs 0

बर्दिवासमा रहेको नेपाली सेनाको गण नजिकै एक महिलाको शव फेला…

महोत्तरीको बर्दिवासमा रहेको नेपाली सेनाको गण नजिकै एक महिलाको शव फेला परेको छ । महोत्तरीको बर्दिवास नगरपालिका –८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपूर्वी पृतनाको कालीसिद्धि गण परिसर नजिकै बिहान साढे ७ बजेतिर अन्दाजी ३० वर्षीया अपरिचित महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महिलाको शरीरमा चोटपटक देखिएकाले उनको हत्या भएको […]

समाज
२१ भाद्र २०७६, शनिबार १६:५२
628 views 0 secs 0

सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी २८ दशमलब ४० ग्राम सहित पक्राउ…

भिमफेदी गाउँपालिका–६ बाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी २८ दशमलब ४० ग्राम सहित ललितपुर गोदावरी नगरपालिका–१२ बस्ने ४८ वर्षीय राधेश्याम कार्कीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च ३२७७ नम्बरको कार जाँच गर्ने क्रममा कारचालक कार्कीलाई उक्त परिमाणको धातु सहित फेला पारी […]

देश, समाज
२१ भाद्र २०७६, शनिबार १२:१७
508 views 0 secs 0

सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ…

सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षक सहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की […]

समाज
२१ भाद्र २०७६, शनिबार ११:३४
708 views 2 secs 0

वीरगञ्जमा छात्रामाथि एसिड प्रहार, एक जना पक्राउ…

वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका […]

समाज
२० भाद्र २०७६, शुक्रबार १८:२६
595 views 0 secs 0

धादिङमा ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट…

विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो । ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर […]

समाज
२० भाद्र २०७६, शुक्रबार १८:१६
769 views 1 sec 0

दाङको बबई नदीले बगाउँदा र कुवामा डुबेर दुई जनाको मृत्यु…

दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंंम्बर ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका-१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा शुक्रबार बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै सोही गाउँपालिका-६ मैरवा बस्ने ४० […]

समाज
२० भाद्र २०७६, शुक्रबार १८:०२
555 views 0 secs 0

आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला घाइते…

झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा शुक्रबार बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् । घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ । प्रहरीका अनुसार शर्मिलाको […]