समाज
२९ भाद्र २०७६, आईतवार १३:३५
594 views 0 secs 0

डडेल्धुरामा पनि डेङ्गु रोगका बिरामी भेटिए…

डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन्। बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ। उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेङ्गुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेङ्गु देखापरेको अस्पतालका डा जीवन खरेलले बताए। ‘लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगत जस्तो […]

समाज
२९ भाद्र २०७६, आईतवार १३:२२
624 views 0 secs 0

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु…

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नंको ट्रकले बा ८९ प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय वसन्त कार्की गम्भीर घाइते भएका छन्। गम्भीर […]

समाज
२९ भाद्र २०७६, आईतवार १२:५२
544 views 0 secs 0

गुण्डागर्दीमा संलग्न भएको आरोपमा साजन पक्राउ…

काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको बतायो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । […]

समाज
२६ भाद्र २०७६, बिहीबार १३:२८
681 views 0 secs 0

मदिरा सेवन गरी आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ…

दिरा सेवन गरी आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादहबाट एक जनालाई पक्राउ गरेको छ । शनिबार अन्दाजी ४० वर्षिय महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका– ६ दामुनाका ४५ को पुण्य चुँडाललाई पक्राउ गरेको हो । शनिबार विहान साढे ८ वजे मोरङको रतुवामाई नगरपालिका– ६ कपरसुख्खा टोलस्थित हरिबहादुर खड्काको गोठ घरमा अर्धचेत […]

समाज
२६ भाद्र २०७६, बिहीबार १३:०६
857 views 0 secs 0

पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु …

पर्साको जिराभवानीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-४ भवानीपुरका ४५ वर्षीय बद्री राम रहेका छन् । बाख्रा चराउन गएका राम बाख्रा चराउने क्रममा वर्षासँगै आएको चट्याङमा परी उनी बुधबार साँझ घाइते भएका थिए । घाइते रामलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ […]

समाज
२६ भाद्र २०७६, बिहीबार १२:१७
674 views 0 secs 0

म्याग्दीमा तीन डोजरमा अज्ञात समूहले आगजनी…

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिए […]

Uncategorized, समाज
२६ भाद्र २०७६, बिहीबार ११:५४
853 views 0 secs 0

अठार वर्ष नपुगेको व्यक्तिले मदिरा सेवन तथा बिक्री गरेमा दुई हजारदेखि पाँच हजारसम्म जरिमाना…

मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई १० हजार रुपैयाँ जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ । एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा बिक्री गरेमा दुबैलाई जरिवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई […]

समाज
२६ भाद्र २०७६, बिहीबार ११:३१
547 views 0 secs 0

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबसमा नवलपरासीको दाउन्नेमा आगजनी …

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । डिएसपी शाहले घट्नावारे अनुसन्धान सुरु भएको […]

समाज
२६ भाद्र २०७६, बिहीबार ११:११
729 views 0 secs 0

पश्चिमरुकुममा विद्यालयबाट घर फर्किने क्रममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु…

मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको […]

समाज
२६ भाद्र २०७६, बिहीबार १०:३५
725 views 0 secs 0

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु , दुई जना गम्भीर घाइते…

महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन […]