शिक्षा, स्वास्थ्य/जीवनशैली
१० असार २०८०, आईतवार १२:१३
20 views 3 secs 0

गाउँपालिकाको मिलेमतोमा स्कुलको नास्ताको टेण्डर : आरोप की सत्य …?

मदाने गाउँपालिकाको विभिन्न सरकारी विद्यालयहरुमा आज भोलि सरकारले दिँदै आएको नास्ताको विषय लाई लिएर केही स्थानीय र केही पाटी कार्यकर्ताहरुले पटक पटक सम्म गरेको गुनासोलाई मध्य नजर गरी आज भनभनेको एक स्कूलमा प्रतक्ष्य भिडियो बनाएको छु । भनभनेको स्कूलमा जानुको कारण यो स्कूलमा धेरै साना बालबालिका रहेको र थोरै पनि रहेकोले सत्य तथ्य पत्ता लगाउन […]

शिक्षा, समाज
१५ जेष्ठ २०८०, सोमबार १४:२७
35 views 1 sec 0

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ… वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो । श्री पृथ्वी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको पुर्कोट दह बजारमा रहेको स्थापना कालको जनज्योति प्राइमरी स्कुल पछि छात्राबासको रुपमा परिणत गरियो । वि.सं.२०३८ सालमा विद्यालय भवन बर्तमान ठाउँमा स्थानान्तरण भए पछि उक्त जग्गा केही वर्ष छात्रावासको […]

शिक्षा, समाज
४ जेष्ठ २०८०, बिहीबार ०९:०५
18 views 15 secs 0

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा बि मा केहि समय पहिले देखि नै बिधालय प्रसासनले मनपरी र लापरबाही तरिकाले बिधालय चलाउन खोजेको जसको कारण बिधालय दिन प्रतिदिन धरासयी बन्दै गैरहेको, हजारौ बिधार्थी र अभिभावकको भविस्यमाथी खेलवाड गरेको आरोप लगाउदै सचेत हुन स्थानिय समाजसेवि र जनताले […]

देश, शिक्षा
२२ पुष २०७८, बिहीबार १५:२३
1308 views 0 secs 0

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण […]

शिक्षा, समाज
६ पुष २०७८, मंगलवार १५:०४
291 views 0 secs 0

चिट चाेर्न नदिएकाे भन्दै आरआर क्याम्पसका विद्यार्थीले शिक्षकमाथि कुटपिट…

चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आउनुभएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उहाँलाई बागबजारमा रहेकाे काठमाण्डाै मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको […]

देश, शिक्षा
१७ मंसिर २०७८, शुक्रबार ०८:१७
299 views 0 secs 0

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । शुक्रबार […]

शिक्षा
१२ मंसिर २०७८, आईतवार १०:५५
284 views 0 secs 0

विद्यालय चलाउन अदुवाखेती …

विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो । “अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने […]

शिक्षा
१० मंसिर २०७८, शुक्रबार १४:०९
330 views 0 secs 0

काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्यो…

काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । यस्तै न्यूनतम तापक्रम पनि घट्दै गएको जल तथा मौसम पूर्वानुमान शाखाकी […]

देश, शिक्षा
७ मंसिर २०७८, मंगलवार १६:३४
347 views 0 secs 0

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने फाराम बुझाउन […]

देश, शिक्षा
५ मंसिर २०७८, आईतवार ०८:५३
267 views 0 secs 0

मन्त्री पौडेल : शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार […]