विश्व
९ मंसिर २०७५, आईतवार १२:१२
769 views 1 sec 0

फ्रान्समा दोस्रो सप्ताहन्तमा पनि इन्धन मूल्यवृद्धिविरूद्धको प्रदर्शन

फ्रान्स । प्यारिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थित सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रदर्शनकारीहरू तथा प्रहरीबीच झडपहरू भएका थिए। फ्रान्सको राजधानी प्यारिसमा दोस्रो सप्ताहन्तमा पनि इन्धनको मूल्यवृद्धिविरूद्ध विरोधप्रदर्शनहरू गरिएका छन्। प्यारिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थित सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रदर्शनकारीहरू तथा प्रहरीबीच झडपहरू भएका थिए। कैयौँ हजारको संख्यामा प्रदर्शनकारीहरू जम्मा भएको आकलन गरिएको […]

विश्व
६ मंसिर २०७५, बिहीबार ११:५५
782 views 0 secs 0

एक्लै उभिएको देखेर मोवाइल चोर्न आउनेलाई युवतीले सिकाइन् पाठ

एजेन्सी। ब्राजिलमा घरबाहिर उभिएकी एक्ली युवतीको मोवाइन खोस्ने प्रयास एक चोरको लागि निकै खतरनाक साबित भयो । ती युवतीले चोरलाई नराम्रोसँग पाठ सिकाएकी छिन् । विगत ४ वर्षदेखि आत्मरक्षाको प्रशिक्षण लिइरहेकी ती युवतीले चोरलाई यसरी फसाइन् कि चोरले रुँदै दयाको भिख माग्न थाल्यो । प्रहरीले ती आरोपीलाई पक्राउ गरेर मुद्दा चलाएको छ । यो घटना […]

विश्व
५ मंसिर २०७५, बुधबार १२:३२
718 views 0 secs 0

डाक्टर र प्रहरी अधिकारी सहित ४ को मृत्यु : अमेरिकाको अस्पतालमा गोली प्रहार

सिकागो — अमेरिकाको सिकागोस्थित एक अस्पतालमा मंगलबार भएको गोलीकाण्डमा ४ जनाको ज्यान गएको छ ।प्रहरीका अनुसार मारिनेमा डाक्टर, प्रहरी अधिकारी, अस्पतालका कर्मचारी छन्। गोली हानाहानका क्रममा बन्दुकधारीको समेत मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। बन्दुकधारी आफैले आफ्नो ज्यान लिए वा प्रहरीको गोलीले मारिए भन्ने प्रस्ट नभएको अधिकारीले जनाए। बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको भनिएकी महिला डाक्टर […]

विश्व
४ मंसिर २०७५, मंगलवार १३:१३
677 views 1 sec 0

अमेरिकाको एक अस्पतालमा गोलीबारी हुँदा चिकित्सकसहित ४ को मृत्यु

अमेरिका — अमेरिकाको सिकागो राज्यस्थित ‘सिकागो मर्सी अस्पताल’मा एक बन्दुकधारीले गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डाक्टर, फार्मासुटिकल सहयोगी, प्रहरी अधिरकारी र बन्दुकधारी आंफै रहेको बताइएको छ ।प्रहरीका अनुसार बन्दुकधारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने यकिन भएको छैन । एक प्रहरीको भने उनले बोकेको बन्दुकले गोली रोकेका […]

विश्व
३० कार्तिक २०७५, शुक्रबार १०:२४
944 views 0 secs 0

एक फोन कलले खोल्यो रहस्य,गाडेको भोलिपल्टै श्रीमतीले चिहानबाट निकालिन् पतिको शव

एजेन्सी। एक युवकको शव चिहानमा गाडेको भोलिपल्टै चिहान खनेर निकालिएको छ । परिवारको उजुरीपछि ती युवकको शव निकालिएको हो । यस्तो अनौठो घटना भारतको मध्यप्रदेशमा भएको हो । यहाँको खंडवा जिल्लामा ढाबामा काम गर्ने एक युवकको शव श्रीमतीको उजुरीपछि चिहानबाट निकालिएको भारतीय मिडियाले जनाएका छन् । ढाबामा काम गर्ने शहजादको सोमबार मृत्यु भएको थियो । […]

विश्व
२९ कार्तिक २०७५, बिहीबार १२:४४
1106 views 0 secs 0

तिलिचो ताल,विश्वको सर्वाधिक उचाईमा रहेको

विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल ४हजार ९ सय १९ मिटर उचाईमा अवस्थित छ। ४.८ बर्गकिलो मिटर क्षेत्रफल रहेको यस तालको लम्बाई ३.९ किलोमिटर,चौडाई १.६ किलोमिटर र गहिराई ८५ मिटर छ। तस्वीरः नवीन लामिछाने, मनाङ

विश्व
२९ कार्तिक २०७५, बिहीबार १२:१७
816 views 0 secs 0

महिला सांसद पेन्टी बोकेर संसदमा,बलात्कृतको भित्री वस्त्रका विषयमा अदालतमा विवाद

एजेन्सी। १७ वर्षकी किशोरीलाई बलात्कारको अभियोगमा पक्राउ परेका अभियुक्तलाई अदालतले रिहा गर्ने फैसला गरेपछि आयरल्याण्डमा ‘यौनको लागि सहमति’को मुद्दामा ठाउँठाउँमा विरोध प्रदर्शन गरिएको छ । मुद्दाको सुनुवाइको दौरान अभियुक्तको पक्षका वकिलले अदालतमा भनेकी थिइन् ‘तपाइँले उनको पोशाकलाई पनि हेर्नुपर्छ। उनले थोंग (अन्डरवेयर) लगाएकी थिइन् जसको अगाडि फिता थियो।’ अदालतले २८ वर्षीय अभियुक्तलाई दोषी पाएन। अदालतको […]

विश्व
२० कार्तिक २०७५, मंगलवार १०:२२
1150 views 0 secs 0

चीनका राष्ट्रपति सी चिनफिङको प्रतिबद्धता

सांघाई (एजेन्सी) – चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वका ठूला अर्थतन्त्र भएका देशले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदम नचालेको आरोप लगाइरहेका बेला राष्ट्रपति सीको सोमबार यस्तो प्रतिबद्धता आएको हो। चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनिकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक […]

विश्व
१९ कार्तिक २०७५, सोमबार १३:३३
943 views 0 secs 0

खासोग्गीको शवको टुक्रालाई पाँचवटा सुटकेशमा भरेर दूतावास बाहिर ल्याइएको थियो

वासिङ्टन पोस्टका पत्रका जमाल खासोग्गीको हत्या भएको स्विकारेपछि पनि साउदी अरबले अहिलेसम्म उनको शवबारे कुनै जानकारी दिएको छैन । अनुसन्धान एजेन्सीका अधिकारी पनि खासोग्गीको हत्याबारे कुनै ठोस् प्रमाण हाँसिल गर्न सकिरहेका छैनन् । यद्यपी, यसैबीच टर्कीको सरकारी पत्रिकार ‘सबाह’ ले साउदी दूतावासमा खासोग्गीको हत्या पछि उनको शवलाई टुक्रा पारेर पाँचवटा सुटकेसमा भरेर दूतावास बाहिर निकालिएको […]

विश्व
१८ कार्तिक २०७५, आईतवार १३:०५
675 views 0 secs 0

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो

तेहरान- अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताएका छन्। खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन्। अमेरिकाको बेजोडको […]