विश्व
२८ मंसिर २०७५, शुक्रबार १४:०५
822 views 0 secs 0

केसीआर पुन: तेलांगनाका मुख्यमन्त्री

नयाँदिल्ली — तेलांगना राष्ट्र समिति (टीआरएस) प्रमुख के चन्द्रशेखर राव (केसीआर) ले भारतकै सबैभन्दा कान्छो राज्यको मुख्यमन्त्रीको शपथ लिएका छन् । ७ डिसेम्बरमा भएको चुनावमा टीआरएसले अत्यधिक बहुमत हासिल गरेपछि राव दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्न सफल भएका हुन् । मंगलबारको मतगणनामा केसीआरले १९९ विधानसभा सिटमध्ये ८८ जितेका हुन् । भारतीय राष्ट्रिय कंग्रेस र तेलगुदेशम पार्टी (टीडीपी) को […]

विश्व
२८ मंसिर २०७५, शुक्रबार ११:१७
991 views 1 sec 0

प्रदेश छिर्दै बेलायतका राजदूत मोरिस

मकवानपुर – नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए । त्यसअघि बुधबारै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिकासँगै मध्य नेपाल पर्यटन विकास समितीका […]

विश्व
२८ मंसिर २०७५, शुक्रबार १०:५२
971 views 0 secs 0

संसद विघटनको निर्णय अवैधानिक : सर्वोच्च अदालत

कोलम्बो – श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। अदालतले विहिबार आफ्नो फैसला सुनाउदै सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको छ। सर्वोच्च अदालतका सात जना न्यायाधिशको संयुक्त इजलाशाले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको उक्त अदालतले जनाएको छ। अदालतले संसद विघटन […]

विश्व
२७ मंसिर २०७५, बिहीबार १३:०२
695 views 0 secs 0

१०२ वर्षे आइरिनले १४ हजार फिटको उचाईबाट हामफालेर बनाइन् विश्व रेकर्ड

सिड्नी – विश्वमै सबैभन्दा बढी उमेरमा स्काइडाइविङ गरेर अष्ट्रेलियाकी १०२ वर्षे आइरिन ओ‘शियाले विश्व रेकर्ड राख्न सफल भएकी छिन् । उनले १४ हजार फिटमाथिबाट २२० प्रतिघण्टाको रफ्तारमा सफलतापूर्वक अवतरण गरेकी थिइन् । यसभन्दा अघि सन् १९१६ मे मा र पहिलोपटक १०० औँ जन्मदिनमा गरी दुईपटक स्काइडाइविङ गरिसकेकी आइरिनका लागि तेस्रोपटकको स्काइडाइविङ सहज भएको बताउँछिन् । […]

विश्व
२७ मंसिर २०७५, बिहीबार १२:४०
1009 views 15 secs 0

सिंह न राजा हो, न जंगलमा बस्छ

बीबीसी। ग्रीक नायक हरक्युलिसको हातबाट मारिएका निमियन शेरदेखि सिंहको जस्तो अनुहार भएका इजिप्टका युद्ध देवता माहेससम्मले सिंहको पुरानो छविले विश्वभरमा धेरै मिथकलाई जन्म दिएको छ। करिव सबै संस्कृतिको किंवदन्तीमा सिंहको मुख्य स्थान छ। पछिल्ला वर्षमा पनि सिंहले कयौं मिथक बनाएका छन्। सिंह राजा होइन डिजनको क्लासिक फिल्म ‘लायन किङ’ तपाइँलाई राम्रो लाग्छ र त्यसको कथालाई […]

विश्व
२७ मंसिर २०७५, बिहीबार ११:२४
657 views 0 secs 0

हुवावेकी वित्तीय प्रमुखलाई अदालतबाट जमानत

क्यानाडा- क्यानाडाको एक अदालतले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ। अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो। अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ। साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको […]

विश्व
२६ मंसिर २०७५, बुधबार १३:०२
736 views 0 secs 0

भारतमा निर्वाचनः मोदीलाई धक्का, कांग्रेसको पकड बलियाे

नयाँ दिल्ली- भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ। त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन्। भारतमा […]

विश्व
२५ मंसिर २०७५, मंगलवार ११:१२
729 views 0 secs 0

भारतको केन्द्रीय बैंकका गर्भनरद्वारा पदबाट राजीनामा

नयाँदिल्ली– भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्। आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्। उनको राजीनामा नरेन्द्र मोदी नेतृत्वको सरकार र आरबीआईबीच स्वायत्तताको विषयलाई लिएर टकराव चलिरहेको बेला आएको हो। राजीनामा दिँदै पटेलले यतिका वर्ष आरबीआईमा […]

विश्व
२५ मंसिर २०७५, मंगलवार १०:५३
645 views 0 secs 0

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

वासिङ्टन- अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ। राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो […]

विश्व
२४ मंसिर २०७५, सोमबार १६:०२
833 views 0 secs 0

बेलायती जनता युरोपेली संघकै पक्षमा

लन्डन — बेलायत युरोपेली संघ (ईयू) मै रहनुपर्ने जनमत बढेको छ । बेलायतको एक प्रमुख समाचारपत्रले गराएको पछिल्लो जनमत सर्वेक्षणले बेलायतका अधिकांश जनता युरोपेली संघमै रहने पक्षमा रहेको देखाएको हो । द इन्डिपेन्डेन्ट पत्रिकाले गराएको मत सर्वेक्षणमा सहभागी ५२ प्रतिशतले ब्रिटेन युरोपेली संघमै रहनुपर्ने अभिमत व्यक्त गरेका छन् । प्रधानमन्त्री टरेसा मेले ब्रिटेन ईयूबाट बाहिरिन […]