विश्व
१७ बैशाख २०७६, मंगलवार १२:३५
896 views 0 secs 0

४५ हजारमै जापानको यात्रा गर्न सकिने…

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ […]

विश्व
८ बैशाख २०७६, आईतवार १८:११
1041 views 0 secs 0

टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश…

भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ। तमिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका छन्। […]

विश्व
८ बैशाख २०७६, आईतवार ११:५३
957 views 0 secs 0

श्रीलंकामा तीन चर्च र एक होटलसहित कम्तिमा ६ ठाउँमा बम विस्फोट, २५ को मृत्यु

आइतबार इस्टरको अवसर पारेर श्रीलंकाको विभिन्न स्थानमा बम बिस्फोट गराएको समाचार छ। बीबीसीका अनुसार तीन चर्च र एक होटलसहित कम्तिमा ६ ठाउँमा बम बिस्फोट भएको छ। उक्त विस्फोटमा परी २५ जनाको निधन भएको छ भने कम्तिमा पनि २०० घाइते भएका छन्। घाइतेलाई कोलम्बोको छुट्टा छुट्टै अस्पतालमा भर्ना गरिएको छ। उक्त विस्फोट कोलम्बोको सेन्ट एंटोनियो चर्चमा […]

विश्व
७ बैशाख २०७६, शनिबार १५:४९
775 views 0 secs 0

आइएस लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना हत्या…

इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चार जना सिरियाली सैनिक सहित सरकार समर्थित […]

विश्व
२४ चैत्र २०७५, आईतवार १५:२३
783 views 0 secs 0

कोरियामा डढेलोबाट ४०० घर र ९०० पशुगोठ खरानी

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् । राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए । कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ […]

विश्व
१७ चैत्र २०७५, आईतवार १७:५३
1172 views 0 secs 0

सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ

सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ । वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको विभागका एक निर्देशकले अनलाइनखबरलाई जानकारी दिए । सरकारले मलेसिया […]

विश्व
१३ चैत्र २०७५, बुधबार १८:१५
949 views 0 secs 0

महिलालाई जिउँदै खाए आफैंले पालेका कुकुरले…

अमेरिकामा एक महिलालाई उनैले पालेका २ कुकुरले जिउँदै खाएका छन् । महिलाले दुवै कुकुरलाई लिएर अस्पताल गएकी थियन्। उनी कुकुरसँग अस्पतालको एक्सरसाइज एरियामा उभिइरहेका बेला दुवै पिटबुल कुकुरहरुले एक्कासी उनीमाथि आक्रमण गरे । घटनाको खबर पाउनासाथ पुलिस तत्कालै घटनास्थलमा पुग्यो तर कुकुरहरुको आक्रामक पारा देखेर महिलाको नजिक पनि जान सकेन । अन्ततः दुवै कुकुरलाई गोली […]

विश्व
१२ चैत्र २०७५, मंगलवार १९:०५
824 views 0 secs 0

मरेका मुसाको पेटभित्र राखेर जेलभित्र लागूपदार्थको तस्करी…

लण्डन। बेलायतमा अपराधीहरुले जेलमा सजाय काटिरहेका कैदीहरुलाई मद्दत पुर्याउन नयाँ तरिका निकालेको पाइएको छ । यहाँ एक जेलमा अधिकारीहरुले ३ वटा मरेका मुसा भेटेका छन् । अधिकारीहरुलाई सुरुमा त यो घटना सामान्य लाग्यो तर जब मुसाको पेटमा चिरेर सिलाइएको देखियो त्यसपछि भने अफिसरहरुलाई शंका लाग्यो । पेट खोलेर हेर्दा त्यहाँभित्र गैरकानुनी चीजहरु भेटिएको बीबीसीले जनाएको […]

विश्व
११ चैत्र २०७५, सोमबार १६:२७
883 views 2 secs 0

जापानले अप्रिल १ देखि : १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदै…

नेपाली कामदार रोजगारीका लागि जापान पठाउन गरी दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ । कृषि, नर्सिङ […]

विश्व
१० चैत्र २०७५, आईतवार १४:४८
727 views 0 secs 0

मलेसियाले पठायो नयाँ मापदण्ड…

नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको ४ महिनापछि बायोमेट्रिकका नाममा कायम रहेको सिण्डिकेट हटाउन मलेसिया सरकार तयार भएको छ । मलेसियाले शुक्रबार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक मापदण्ड नेपाल सरकारलाई पठाएको छ । मलेसिया सरकारले मापदण्ड पठाएसँगै अब करिब १० महिनादेखि रोकिएको मलेसियाको रोजगारीको बाटो खुल्ने भएको छ । चार महिनाअघि मलेसियासँग श्रम सम्झौता […]