विश्व
१० भाद्र २०७६, मंगलवार १४:०९
710 views 0 secs 0

जाँचचौकी आक्रमणमा परी आठ सेनाको मृत्यु…

अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ । लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् । लडाकू समूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको […]

विश्व
९ भाद्र २०७६, सोमबार १४:४३
758 views 0 secs 0

पाँचतारे होटलमा जागिर मिलाइदिने भन्दै उनीहरुको नग्न तस्बिर माग्ने गरेको आरोपमा इन्जिनियरलाई पक्राउ…

जागिरको प्रलोभन देखाएर महिलाको फाइदा उठाउनु । उनीहरुको बलात्कार गर्नु । यस्ता थुप्रै घटना सुन्न सकिन्छ । हालै पनि यस्तै घटना भएको छ । भारतको साइबराबादमा एक सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरिएको छ । उनी चेन्नईमा बस्छन् । उनीमाथि महिलालाई पाँचतारे होटलमा जागिर मिलाइदिने भन्दै उनीहरुको नग्न तस्बिर माग्ने गरेको आरोप लागेको छ । के हो […]

विश्व
९ भाद्र २०७६, सोमबार १०:३०
868 views 0 secs 0

टोकियोमा एक नेपाली युवती नुवाकोट स्थायी घर भएकी लक्ष्मी तामाङले आत्महत्या ..

जापानको राजधानी टोकियो स्थित कामतामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन्। नेपालको नुवाकोट स्थायी घर भएकी लक्ष्मी तामाङ नाम गरेकी नेपाली किशोरीले गएराती आत्महत्या गरेकी हुन् । विद्यार्थी भिषामा रहेकी उनका श्रीमान् नेपालमै रहेका छन् । आत्महत्याको कारण थाहा हुन नसके पनि निकटका व्यक्तिहरुका अनुसार पारिवारिक असमझदारीका कारण उनी केही समययता मानसिक रुपमा दबाव र […]

विश्व
३ भाद्र २०७६, मंगलवार १२:१६
652 views 0 secs 0

लाओसमा पर्यटक चढेको बस दुर्घटना हुँदा १३ जना चिनियाँ पर्यटकको मृत्यु…

लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन्। स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो। उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी […]

विश्व
३२ श्रावण २०७६, शनिबार १८:१९
636 views 0 secs 0

यी बालकलाई ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा सहायक कलेक्टरले सम्मान …

सम्मान सानो वा ठुलो हुँदैन यो मानिसको कर्ममा भर पर्ने कुरा हो । हामीले कस्तो कर्म गर्छौ त्यसको आधारमा हामीलाई समाज, देश वा विश्वले सममान दिने गर्दछ । जो व्यक्तिले मानिसहरुका लागि काम गर्छ उसैर्लाइ सम्मान दिने परम्परा रहँदै आएको छ । यस्तै, भारतको कर्नाटक राज्यका १२ वर्षीय एक बालकको भिडियो भाइरल भएपछि उनको निकै […]

विश्व
३२ श्रावण २०७६, शनिबार १६:१०
660 views 0 secs 0

पूर्व खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या..

पछिल्ला दिनहरुमा विश्वमा आत्महत्याजस्ता घटनाहरु बढ्दै गइरहेका छन् । यो बीचमा चर्चित भारतीय पूर्व खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या गरेका छन् । उनले ऋणको चिन्ताका कारण आत्मह’त्या गरेको आशङ्का गरिएको छ । अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले भने, ‘५७ बर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृ’त अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ […]

विश्व
३२ श्रावण २०७६, शनिबार १५:०७
1047 views 0 secs 0

डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु , दुई बेपत्ता

चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बजे अपराह्न सो घटना भएको थियो । उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा […]

विश्व
३२ श्रावण २०७६, शनिबार १४:२४
992 views 0 secs 0

आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरे ओम प्रकाशले…

भारतको कर्नाटक राज्य चामराजनगर जिल्लामा रहेको गुन्डलुपेट नजिक एक जनाले आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरेका छन् । मैसुरुमा बस्ने ओम प्रकाशले घुम्नका लागि घरबाट टाढा निक्लिएका आफ्ना परिवारका चार जना सदस्यलाई गोली प्रहार गरिसकेपछि उनले आफैमाथि गोली चलाएका थिए । उनले पहिला आमा–बुबा, फेरि पत्नी र छोरालाई गोली हानिसकेपछि आफैँमाथि गोली हानेका हुन् […]

विश्व, समाज
३२ श्रावण २०७६, शनिबार १३:५४
936 views 0 secs 0

श्रीमतीको टाउको छिनाएर एक हातमा टाउको अर्कोमा चक्कु लिएर सडकमा घुमिरहे…

आन्ध्र प्रदेशको विजयवाडामा हत्याको यतो घटना सिसिटिभीमा रेकर्ड भएको छ जसको बारेमा सुन्दा पनि आङ सिरिङग हुन्छ । यहाँका प्रदिप कुमार नामका व्यक्तिले पहिले श्रीमतीको हत्या गरे त्यसपछि उनको टाउको छिनाए । यति हुँदा पनि उनको रिस शान्त नभएपछि उनी एक हातमा पत्नीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर घुमिरहेका सडकमा थिए । प्रदिपको […]

विश्व
३१ श्रावण २०७६, शुक्रबार १८:२९
638 views 0 secs 0

मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते…

मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् । मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन । समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब […]