विश्व
१३ आश्विन २०७६, सोमबार १७:००
626 views 0 secs 0

भारतको उत्तर प्रदेश र बिहारमा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु…

भारतको उत्तर प्रदेश र बिहारमा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको छ। बिहीबारदेखिको भारी वर्षा र बाढीका कारण उत्तर प्रदेशमा मात्रै ९३ जना र बिहारमा २९ जनाको मृत्यु भएको हो। बाढीका कारण बिहारको मुख्य सहर पटनामा बढी क्षति पुगेको बिबिसीले जनाएको छ। उत्तर प्रदेश र बिहारका सहरी क्षेत्रमा रेलवे सेवा, यातायात, स्वास्थ सेवा, विद्युत […]

विश्व
११ आश्विन २०७६, शनिबार १२:२१
628 views 0 secs 0

फेसबुकका पोष्टमा हुने ‘लाइक’ अब नदेखिने…

फेसबुकमा कुनै फोटो वा भिडियो पोस्ट गरेपछि हामीलाई त्यसमा आउने लाइकको आसा हुने गर्छ । सुरुदेखि नै लाइक बटन फेसबुकको पहिचानगत विशेषता रहँदै आएको थियो । अब आएर फेसबुकले यो फिचरलाई बन्द गर्न लागेको छ । यो परिवर्तनपछि तपाईका साथीले तपाईको पोस्टमा आएका लाइक अथवा लब रियाक्सनको संख्या देख्न सक्दैनन् । तर प्रयोगकर्ता स्वमयले भने […]

विश्व
८ आश्विन २०७६, बुधबार १६:१४
628 views 0 secs 0

सिंगापुरमा यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय…

सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । दावा ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका थिए । तर त्यसको ५ दिनपछि उनीमाथि महिलालाई […]

विश्व
५ आश्विन २०७६, आईतवार १४:१२
689 views 0 secs 0

पाकिस्तानमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु…

पाकिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटना दुर्गम क्षेत्रमा भएको हुँदा उद्दार कार्य गर्न समस्या आइरहेको प्रवक्ता फैजुल्ला फिराकले बताए। उद्दार गर्न हेलिकप्टर पठाएको द डनले जनाएको छ। घाइतेको […]

विश्व
५ आश्विन २०७६, आईतवार १२:३९
654 views 0 secs 0

गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु, नौ जना घाइते…

अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ । घटनामा अन्य नौ जना […]

देश, विश्व
५ आश्विन २०७६, आईतवार ११:३२
757 views 0 secs 0

चिनियाँ राष्ट्रपति जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का…

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको […]

विश्व
४ आश्विन २०७६, शनिबार १५:५९
779 views 3 secs 0

युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पूर्वमन्त्री सत्तारुढ दलका नेतालाई गिरफ्तार…

युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो । ‘चिनमायानन्दलाई उनकै घरबाट पक्राउ गरिएको छ, उनको स्वास्थ्य अवस्था गम्भीर छ,’ चिनमायानन्दका वकिल पूजा सिंहले भनिन् । ‘उहाँलाई अहिले चिकित्सकको […]

विश्व
४ आश्विन २०७६, शनिबार १४:०५
568 views 0 secs 0

अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु…

अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो । राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते भएको जनाएको छ । घाइतेहरुलाई […]

देश, विश्व
४ आश्विन २०७६, शनिबार १२:४६
1129 views 0 secs 0

विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराए…

युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराएको […]

विश्व
३ आश्विन २०७६, शुक्रबार १५:५१
586 views 0 secs 0

राजधानी गोली चल्यो १ जनाको मृत्यु…

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ । घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताउनु भएको छ । सो गो’लाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ । ह्वाइट […]