देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:४७
595 views 3 secs 0

चितवनमा नक्कली बम आतंक, शान्ति सुरक्षा चुस्त

चितवन : चितवनमा निर्वाचनविरोधी तत्वहरुले नक्कली बम राखेर तर्साउने गरेको भन्दै स्थानिय प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षा चुस्त रहेको जनाएको छ। भोलि हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। ‘करिव करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए, प्रहरी उपरीक्षक थापाले भने, […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:४०
634 views 0 secs 0

निर्वाचन बिथोल्ने एक हजार नियन्त्रणमा

नेपाल प्रहरीले बिहिबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:२९
646 views 0 secs 0

पर्सामा घरदेखि मतदानस्थलसम्म मतदाताको सुरक्षा, करिब ६ हजार सुरक्षाकर्मी परिचालन

२० मंसिर, वीरगञ्ज । बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको पर्सा स्थानीय प्रशासनले जनाएको छ । मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आह्वान गरेका छन् […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:२२
603 views 0 secs 0

मौन अवधिमा ३ लाख रुपैयाँसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

२० मंसिर, वीरगञ्ज । निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् । निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:०१
633 views 0 secs 0

नयाँ रिपोर्ट बाहिरियो : वाम गठबन्धनले १४५ र कांग्रेसले ९० सिट जित्ने दाबी

काठमाडौं, १९ मंसिर । मंसिर १० मा सम्पन्न भएको निर्वाचन र मंसिर २१ गते (पर्सि) हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन दलले कति सिट जित्ने भन्ने नयाँ रिपोर्ट बाहिरिएको छ। अन्र्तराष्ट्रिय शक्ति केन्द्रले तयार पारेको उक्त रिपोर्टमा एमालेको ७० देखि ७५ जित्ने दाबी गरिएको छ । त्यस्तै नेपाली कांग्रेसको प्रत्यक्षतर्फ ४५ देखि ५० सिट […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १२:५०
732 views 0 secs 0

रातारात पैसा बाँड्दै हिड्ने काँग्रेसका कार्यकर्ता रंगेहात पक्राउ

पर्वत । निर्वाचनको पूर्वसन्ध्यामा पर्वतको कुष्मा नगरपालिकामा पैसा बाँड्दै गरेका नेपाली काँग्रेसका कार्यकर्ता रंगेहात पक्राउ परेका छन् । मतदातालाई प्रभावित गर्ने गरी रकम बाँड्दै गरेका काँग्रेस कार्यकर्ता अर्जुन खनाल बाम गठबनधनका कार्यकर्ताहरुको कब्जामा परेका हुन् । रातारात पैसा बाँड्दै हिँडेको आरोपमा बामगठबन्धनका कार्यकर्ताले मंगलबार साँझ कुष्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी, पौडेल चोकमा ४८ हजार […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १२:२२
732 views 0 secs 0

गाउँ फर्किए मतदाता, बजार सुनसान : पूर्वमन्त्री र सांसद पनि मतदान गर्न गाउँमा

तेह्रथुम, मंसिर २०– बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्नका लागि रोजगारी, अध्ययन, व्यवसाय लगायत कामले बजार क्षेत्रमा बसोबास गर्ने नागरिक गाउँ फर्किएका छन् । जिल्लाका विभिन्न बजारहरुमा बसोबास गर्नेदेखि पूर्वका विभिन्न ठाउँ, बजार र राजधानी बस्ने समेत मतदान गर्नका लागि गाउँ फर्किएका छन् । व्यवसाय गर्ने, पढ्ने र कर्मचारी समेत चुनावका लागि गाउँ […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १२:१२
594 views 0 secs 0

गगन थापासहित घाइते हुने ११ जनाको नामावली

काठमाडौं, मंसिर १८ – काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते हुनुहुन्छ । चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार ११:५६
752 views 0 secs 0

झापाको दमकमा बम फेला, नेपाली सेनाद्वारा निस्कृय

झापाको दमकमा बुधबार बम फेला परेको छ । दमक–३ स्थित ढुकुरपानी माविको प्राङगण अगाडि फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । बिहान ४ बजे फेला परेको बम कमल गाउँपालिकास्थित तोपगाछीमा रहेको २१ नम्बर बाहिनीबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको क्याप्टेन पुरबहादुर घलेले जानकारी दिए । ढुकुरपानीमा भेटिएको बम ‘क्यान बम’ रहेको […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार ११:४९
668 views 0 secs 0

लहानमा सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय

लहान । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। संघीय […]