राजनीति
२५ मंसिर २०७४, सोमबार १६:५०
546 views 0 secs 0

आजका कार्टुन

आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट र नागरिकमा छापिएको अविन श्रेष्ठ, बासु क्षितिज र रविन साय्मिको कार्टुन

राजनीति
२५ मंसिर २०७४, सोमबार १६:४४
646 views 0 secs 0

सपना साकार पार्न राम्रो नीति र व्यवहारका साथ अघि बढ्छाैं : ओली

विराटनगर, मंसिर २५ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनुभएको छ । काठमाडाै‌ंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उहाँले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताउनुभएको हो । नयाँ परिणाममार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही […]

राजनीति, समाज
२५ मंसिर २०७४, सोमबार १६:४१
756 views 1 sec 0

बहुमतको सरकार आउनुका फाइदाहरु

   Suyog Dhakal सत्ता साझेदारीमा जस्तो धेरै दलहरुलाई जोडेर बहुमत ल्याई सरकार गठन गर्दा सबैलाई रिझाउन बढि मन्त्रीमण्डल, बिस्तारित मन्त्रीपरिषध अनि लाजमर्दो बैदेशिक भ्रमण टोली भने बहुमतको सरकारले सहजै नियन्त्रण गर्न सक्दछ । नेपाली पृष्ठूभूमिमा निर्वाचनलाई जोडेर अनि बिगतका दिन पल्टाएर बात मार्न चाहन्छौ । इतिहास साक्षी छ कि नेपालको सदनमा बिकास अनि समृद्धि भन्दा […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १६:३६
554 views 0 secs 0

यी महिला उम्मेदवार जसले प्रत्यक्षमा जिते

 प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १६:३२
783 views 0 secs 0

३८ प्रतिशत निर्वाचित सांसद नयाँ, महिला दुई जना

प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको छ। अहिलेसम्मको मतगणना अनुसार ६२ जना उम्मेदवार पहिलो पटक  सांसद निर्वाचित भएका छन्। निर्वाचित सांसदको ३८ प्रतिशत हो। ठूलो पार्टी बन्ने क्रममा रहेको एमालेका ३६ जना सांसद पहिलो पटक सिंहदरबार आउँदैछन्। त्यस्तै नेकपा माओवादी केन्द्रका ११ जना पहिलो पटक संसदमा निर्वाचित भएका छन्। संघीय समाजवादी […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १४:३९
537 views 0 secs 0

हास्यस्पद : हराउने एमाले नारदमुनीलाई मन्त्री बनाउन पहल गर्ने आरजु देउवा बचन !

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी कांग्रेस नेतृ आरजु देउवा राणाले आफूलाई पराजित गर्ने एमाले सांसद नारदमुनी रानालाई मन्त्री बनाउन आफूले पहल गर्ने बचन दिएकी छन् । ५ हजार भन्दा बढि मतान्तरमा नारदमुनीसँग कैलाली ५ मा पराजित भएकी राणाले क्षेत्रको विकास लागि नारदमुनी मन्त्री बन्नुपर्ने त्यसको पहल आफुले गर्ने बताएकी हुन् […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १४:३६
803 views 0 secs 0

नेपाली संसद आजबाट मृत घोषित, तस्विरमा यस्तो देखियो अन्तिम बैठक {फोटोकथा}

काठमाडौ । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद आजबाट मृत घोषित हुँदैछ । आजै राति १२ बजेपछि यो संसद संविधानतः विघटन हुँदैछ । त्यसैले आजैको बैठक नै अन्तिम बैठक हो । संसदको अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक खिचाउनु भएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १४:३४
583 views 0 secs 0

राजदुत छोडेर कांग्रेसको राजनीतिमा होमिएका दीपकुमारपनि पछाडी !

कपिलवस्तु । छिमेकी मुलुक भारतको राजदुत पदबाट राजिनामा दिएर कपिलवस्तु क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका दीपकुमार उपाध्यायपनि वामगठबन्धनसँग पछाडी परेका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘बलदेव’ले २ हजार २१९ मत पाएका छन् ।कांग्रेस नेता उपाध्यायले मात्र १ हजार ४८३ मत पाएका छन् । यो मतअनुसार […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १४:३३
558 views 0 secs 0

राजदुतबाट राजिनामा बुझाएर कांग्रेसको उम्मेदवार बनेका दीपकुमार उपाध्यायपनि पराजित

कपिलवस्तु । छिमेकी मुलुक भारतका लागि नेपाली राजदुतको पदबाट राजिनामा बुझाएर कांग्रेसको उम्मेदवार बनेका दीपकुमार उपाध्यायपनि पराजित भएका छन् । उनी कपिलवस्तु १ मा माओवादी केन्द्रका चक्रपाणी खनालसँग पराजित भएका हुन् । दीपकुमार उपाध्याय लामिछाने पूर्व मन्त्री हुन् । छिमेकी मुलुक भारतका लागि नेपाली राजदुत हुन् । साथै यसअघि संविधान सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १३:५८
586 views 0 secs 0

कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना वेपत्ता कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना वेपत्ता

डुङगा चढी दैलेखबाट अछाम आउने क्रममा अछामको तुर्माखान गाउँपालिका–३ लोडेघाटस्थित कर्णाली नदीमा आइतबार अचानक डुंगा पल्टन जाँदा २ जना बेपत्ता भएका छन् । अन्य ३ जना सकुशल पौडी खेलेर नदी तर्न सफल भएका छन् । प्रहरी चौकी भैरबस्थानबाट प्रहरी टोली खटी गई बेपत्ताको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।