देश, राजनीति
९ पुष २०७४, आईतवार १४:५४
706 views 1 sec 0

यस्तो रहेछ सांसदहरुको कमाइको स्रोत

सरकारले ५ पुषमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा २८.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । बहुआयामिक गरिबी सुचकांक (एमपीआई) पद्धतीबाट नेपालमै पहिलोपल्ट गरिएको अध्ययनको यो निष्कर्ष आगामी संसदमा प्रवेश पाउने अनुहारले भने व्यक्त गर्ने छैन । आजको नेपाल साप्ताहिकमा यो खबर छ । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको अक्स्फोर्ड ह्युम डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई)को […]

देश, राजनीति
९ पुष २०७४, आईतवार १४:४६
632 views 0 secs 0

मुखमा समाजवाद, बगलीमा ‘नाफावाद’ !

स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् । वाम गठबन्धनले चुनावका लागि अघि सारेका मुख्य तीन नारा थिए– स्थायी सरकार, समृद्धि र समाजवाद । तर […]

देश, राजनीति
९ पुष २०७४, आईतवार १२:४७
668 views 0 secs 0

देउवाको चलखेलपछि एमालेलाई प्रचण्डको धम्की, संकटमा बाम एकता

काठमाडौं। ‘राजनैतिक स्थिरता’को नारा लिएर चुनावी मैदानमा गएको बाम गठबन्धनलाई जनताले दिएको मतको अवमूल्यन हुने खतरा बढेको छ। सँगसँगै मिलेर सरकार चलाउनेदेखि पार्टी एकतासमेत गर्ने भनेर मत मागेको गठबन्धनलाई जनताले पनि त्यही विश्वासमा मत दिएका थिए। बाम गठबन्धनले मिलेर देश बनाउने र राजनैतिक स्थिरता ल्याउने बाचा गर्दा जनताले पत्याएका हुन्। तर, पछिल्लो समय जनताको त्यो […]

देश, राजनीति
९ पुष २०७४, आईतवार १२:१९
723 views 0 secs 0

किन ओलीसँग सत्तामा जान चाहदैनन उपेन्द्र यादव?

काठमाडौं : अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा […]

देश, राजनीति
९ पुष २०७४, आईतवार ११:४३
687 views 0 secs 0

नेताहरुको खिटापिटीका कारण देशको भबिष्यनै अन्यौलमा पर्दै

पौष ९, पहिलो चरणको निर्वाचन भएको एक महिना हुनै लाग्दा पनि समानुपातिक तर्फको नतिजा सार्वजनिक नहुदा मुलुक नै अन्यौलमा परेको छ । दलहरुकाबीचमा असहमती र कानुनी अस्पष्टताका कारण निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न नसकेको हो । तर निर्वाचन आयोगले भने नतिजालाई अन्तिम रुप दिने तयारी भईरहेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आयोगले नतिजा […]

देश, राजनीति
८ पुष २०७४, शनिबार १३:४५
657 views 0 secs 0

मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएनन्, २४ जना मन्त्रीहरुले विवरण नबुझाएको मन्त्रिपरिषद् कार्यालयद्वारा जानकारी

काठमाडौं । सरकारमा रहेका मन्त्रीहरुले सपथ खाएको तीन महिना भन्दा बढी भएपनि अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । मन्त्री पदमा नियुक्त भएको तीन महिनाभित्रमा सम्पत्ति विवरण बुझाउने प्रावधान भएपनि हालसम्म सम्पत्ति विवरण नबुझाउनेको संख्या उल्लेख्य रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । […]

देश, राजनीति
७ पुष २०७४, शुक्रबार १६:३३
1689 views 1 sec 0

नबराज सिलवाल प्रहरी खोरमा,सुशिला कार्कीलाई पनि कारबाही गर्ने सर्वोच्चको आदेश..

Share: ओएसनेपाल, पोखरा- पूर्वडीआइजी नवराज सिलवालले दायर गरेको बढुवासम्बन्धी मुद्दाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको छ । यही पूर्णपाठमा टेकेर बुधबार सिलवालविरुद्ध ‘कीर्ते’ अपराधमा छानविन गर्न प्रहरीमा निवेदन परेको छ । अझै रोचक त के छ भने यसअघिको अदालती निर्णयमा डीआइजी सिलवालको नम्बर बढी देखिएको भनेर आदेश दिने सर्वोच्च अदालतमा न्यायाधीशहरु पनि कारवाहीको भागिदार […]

राजनीति
७ पुष २०७४, शुक्रबार १४:५८
858 views 0 secs 0

शेखर कोइरालाले देउवालाई दिए यस्तो कडा चुनौति

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय स दस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ । विराटनगरमा शुक्बार कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले पार्टीको महाधिवेशनमा सभापति पदका लागि आफनो चर्चा हुनु स्वाभाविक भएको बताउनु भयो, ‘आफु राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।’   उहाँले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि […]

देश, राजनीति
७ पुष २०७४, शुक्रबार १२:३७
612 views 0 secs 0

तीन हप्ताभित्र नयाँ सरकार बन्छः महरा

७ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् । दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया […]

राजनीति
६ पुष २०७४, बिहीबार ११:२६
563 views 3 secs 0

के अधिकार छ राष्ट्रपतिसँग ?

 नेपालको संविधान वा भारतकै संविधानले पनि राष्ट्रपतिलाई यो-यो अधिकार हुन्छ भनेर दिएको छैन। तर भारतका प्रथम प्रधानमन्त्री जवहरलाल नेहरू साह्रै बलिया प्रधानमन्त्री थिए। भारतको पहिलो राष्ट्रपति राजेन्द्र प्रसादले उनको हिन्दु कानुन बिल (हिन्दु कोड बिल) स्वीकार गरेनन्। प्रधानमन्त्री नेहरू र अरूको विचार थियो, भारतको संविधान ब्रिटेनको संसदीय प्रणालीको अनुकरण हो ? राष्ट्रपति ब्रिटेनका महारानी वा […]