राजनीति
१५ जेष्ठ २०७६, बुधबार १६:२४
604 views 0 secs 0

मुख्यमन्त्री पौडेल: रगत होइन, पसिना बगाऊँ…

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो । उहाँले २००७ सालमा राणा […]

राजनीति
८ जेष्ठ २०७६, बुधबार १२:४४
852 views 0 secs 0

भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका ‘विप्लव’ कार्यकर्ताको उपचारको क्रममा मृत्यु

भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । घाइते घिमिरेको उपचारको क्रममा आज बिहान ३ः३० बजे […]

राजनीति
८ जेष्ठ २०७६, बुधबार ११:४३
692 views 0 secs 0

ने कां बरिष्ठ नेता पौडेल पत्रकार सम्मेलनमा

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा । तस्वीरः- तिलकराज ओझा, रासस, कैलाली

राजनीति
२ जेष्ठ २०७६, बिहीबार १२:११
622 views 2 secs 0

सांसदलाई २ करोड बराबरको योजना दिनुपर्ने माग…

प्रतिनिधिसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड रुपैयाँ बजेट दिनुपर्ने माग गरिरहेका बेला प्रदेश २ का सांसदहरुले पनि करोडका योजना माग्दै संसद नै अवरुद्ध गरे । बुधबार हरेक सांसदलाई एक करोड दिने सहमति भएपछि प्रदेशसभा बैठक सुरु भयो । तर, प्रदेश २ का सांसदहरु यत्तिमै खुशी छैनन् । सबै सांसदलाई […]

राजनीति
२ जेष्ठ २०७६, बिहीबार ११:५४
839 views 0 secs 0

प्रवक्ता श्रेष्ठ: सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन्। नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे। “भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उनले […]

राजनीति
२ जेष्ठ २०७६, बिहीबार ११:३८
767 views 1 sec 0

शुक्रबार पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा…

सत्तारुढ दल नेकपाले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर जेठ तीन गते शुक्रबार पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताउँदै आएका छन्। जिल्ला तहको एकीकरण प्रक्रिया टुंग्याएको नेकपाले जेठ तीन गते बाँकी जनवर्गीय र भातृ संगठनको एकता घोषणा गरिने बताउँदै आएपनि जेठ तीन भित्रै एकता प्रक्रियाले पूर्णता पाउने विषयमा […]

राजनीति
१ जेष्ठ २०७६, बुधबार १८:२०
632 views 0 secs 0

माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह…

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् । अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको उनले बताए । युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले भने, हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन ।’ […]

राजनीति
१ जेष्ठ २०७६, बुधबार १५:४४
668 views 2 secs 0

पूर्वआयुक्त पाठक विशेष अदालतमा उपस्थित…

७८ लाखको घूस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका छन् । अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ।   बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुने छ। त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा […]

राजनीति
१ जेष्ठ २०७६, बुधबार १५:३१
818 views 0 secs 0

विष्णु पौडेल: युवा संघ र वाइसीएलको एकता केही घण्टाभित्र टुंगिन्छ…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले तत्कालिन एमालेको भाृत संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन वाइसिएलबीच केही घण्टाभित्रै एकता हुने बताएका छन्। युवा संघको २९ औं स्थापना दिवसमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले जेठ ३ गतेभन्दा अगावै दुई संगठनबीच एकता हुने जानकारी दिए। ‘पार्टी एकता भएको जेठ ३ गते […]

राजनीति
१ जेष्ठ २०७६, बुधबार ११:५९
577 views 1 sec 0

सरकारले संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको अनुरोध…

संगठन सुदुढिकरण र सरकारलाई खबरदारी गर्न बैशाख २५ देखि ७७ वटै जिल्लामा ‘राष्ट्रिय जागरण अभियान’ संचालन गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकारप्रति थप सशंकित र आक्रामक बनेको छ। सरकार एकपछि अर्को गर्दै निरंकशुतातर्फ अगाडि बढेको भन्दै कांग्रेसले सरकारका गलत कामको संसदबाट प्रतिरोध गर्ने चेतावनी दिएको छ। कांग्रेसले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, मानव […]