मृत्यु
९ मंसिर २०८०, शनिबार ०८:५८
11 views 0 secs 0

सात जना मृत अवस्थामा फेला

९ मंसिर,  काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ सानोभरयाङमा काभ्रे पाँचखाल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ […]

मृत्यु
९ मंसिर २०८०, शनिबार ०८:३५
10 views 1 sec 0

बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त  घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो […]

दुर्घटना, मृत्यु
८ मंसिर २०८०, शुक्रबार १६:१७
22 views 0 secs 0

बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

८ मंसिर, काठमाडौँ। बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु१च ७०२४ नम्बरको जिप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको प्रहरीले […]

मृत्यु
८ मंसिर २०८०, शुक्रबार १३:५२
13 views 0 secs 0

मकवानपुरमा बाघको आक्रमणबाट खर काट्न गएका पुरुषको मृत्यु

८ मंसिर, काठमाडौँ। मकवानपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवन राप्ती नगरपालिका- १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो । शुक्रबार बिहान करिब सवा १० बजे राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र दोभानमा खर काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो […]

मृत्यु, हत्या
८ मंसिर २०८०, शुक्रबार ११:३८
16 views 0 secs 0

रड प्रहार गरेर आफ्नै छोराले बुवाको हत्या गरे

सिन्धुलीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाँडाँका ३२ बर्षीय दावा घिसिङले आफ्नै बुवा ७२ बर्षीय बुद्धिमान घिसिङको टाउँकोमा फलामको रड प्रहार गरेर हत्या गरेका हुन् । बुधबार(हिजो) बेलुका ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले […]

दुर्घटना, देश, मृत्यु, समाज
७ मंसिर २०८०, बिहीबार १९:५३
22 views 0 secs 0

गुल्मीमा सुन्तला अड्किएर ३ वर्षीय बालकको मृत्यु

७ मंसिर, काठमाडौँ । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएका […]

मृत्यु
७ मंसिर २०८०, बिहीबार १२:३४
14 views 0 secs 0

धनकुटामा एकै परिवारका ३ जना मृत फेला

७ मंसिर, काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत […]

मृत्यु
७ मंसिर २०८०, बिहीबार १२:२३
7 views 0 secs 0

उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

७ मंसिर, काठमाडौँ। मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएपछि यो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । गत मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन […]

मृत्यु
७ मंसिर २०८०, बिहीबार ११:०४
11 views 0 secs 0

हातखुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला

चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएकाे छ। हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको हो। दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको हो। आज दिउँसो करिब १ बजे उक्त शव फेला परेको प्रहरीले जनाएकाे छ। चितवन प्रहरीका डीएसपी विजयराज पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर […]

दुर्घटना, मृत्यु
७ मंसिर २०८०, बिहीबार ०८:१०
14 views 2 secs 0

सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

७ मंसिर, काठमाडौँ। सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ […]