बिचार, मनोरञ्जन
४ मंसिर २०७४, सोमबार ०९:०९
914 views 1 sec 0

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

काठमाडौं- शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ । वर्तमान सन्दर्भका यिनै विषयलाई कलाकार मन गुरुङले आफ्ना कलाकृतिमा पस्केका […]

Uncategorized, मनोरञ्जन
४ मंसिर २०७४, सोमबार ०८:३७
855 views 0 secs 0

स्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिने

काठमाडौँ, ३ मंसिर , नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ ।   प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइयो । प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा कार्यविधि बनाई परिचयपत्र वितरण गर्न […]

मनोरञ्जन
४ मंसिर २०७४, सोमबार ०१:०३
1038 views 0 secs 0

पुष २८ मा ‘रज्जा रानी’ आउँदै, यसरी भयो टिजर सार्वजनिक

आगामी पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘रज्जा रानी’को टीजर सार्वजनिक भएको छ । नायक नाजिर हुसेनलाई प्रस्तुत गर्दै रज्जा रानीको टीजर सार्वजनिक गरिएको हो । नायक आर्यन सिग्देलको होम प्रोडक्शन हाउसबाट निर्मित यो फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक थापा आफैको हो । सानो भेगको जनजाति कथामाथि निर्माण […]

Featured, मनोरञ्जन
२० भाद्र २०७४, मंगलवार १०:४१
1849 views 4 secs 0

शिशिर भुसालको सहमति बजारमा

नेपाल राजनैतिक बृत्तमा सहमति हुन नसकेको बेला कलाकार शिशिर भुसाल ले गीत संगीतको माध्यम बाट सहमतिको कुरा गरेका छन । गायक भुसाल ले गीती एल्बम सहमतिमा तेस्तो कुरा उल्लेख गरेका छन ।बैकुण्ठ महतको सब्द सङ्गीत मा वास्तबिक प्रेम बियोगान्त लोक दोहोरी गीत ( “सहमति” ) बजारमा सार्बजानिक भएको छ ।गीत सङ्गीत प्रतिको अथाह रुची र […]

मनोरञ्जन
२९ माघ २०७३, शनिबार ०७:०२
1785 views 0 secs 0

हेमन्त रानाको ‘साइली’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं— नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीत ‘साइली’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली चालिस कटेसी रमाउला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा  कालिप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द रचना रहेको  ।विदेशी भूमीमा रगतको पसिना बगाउँदै […]

मनोरञ्जन
२९ माघ २०७३, शनिबार ०६:५७
1252 views 0 secs 0

‘लुट २’ ले पायो ‘पीजी’ सर्टिफिकेट,कस्ता-कस्ता दृश्य काटियो ?

काठमाडौं –निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘लुट–२’ ले पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा समावेश केहि दोहोर अर्थ लाग्ने र समाजमा अश्लिल मानिने केहि दृश्य काटेर सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइएको छ । यो सिनेमामा लुटमा भएका जस्ता सम्वादहरु धेरै […]

मनोरञ्जन
२१ माघ २०७३, शुक्रबार ०८:४४
2282 views 0 secs 0

महोत्सवमा ज्योति मगरको छाडा नाच,दर्शक तताउन खोलिन कपडा (फोटो)

तुलसीपुर – तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगर नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी छिन् । शुक्रवार मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा ज्योती मगर अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन । नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको बस्त्रको तुना नै खुस्किीएको थियो । उनको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न […]