मनोरञ्जन
१८ कार्तिक २०७५, आईतवार १५:४९
891 views 0 secs 0

‘ सम्बन्ध छैन वीरविक्रमसँग’

काठमाडौं – फिल्म ‘वीरविक्रम’ निर्माण र प्रदर्शनको दुई वर्ष पछि नयाँ फिल्म ‘वीर विक्रम २’को घोषणा गरिएको छ। फिल्म निर्माण समूहले अघिल्लो संस्करणको फिल्मसँग नाम मिले पनि नयाँ फिल्म सिक्वेल नरहेको दाबी गरेको छ। फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले नयाँ फिल्म कथा अघिल्लो फिल्मभन्दा फरक रहेको बताए । ‘अघिल्लो ‘वीरविक्रम’सँग अहिलेको ‘वीरविक्रम २’को सम्बन्ध […]

मनोरञ्जन
१४ कार्तिक २०७५, बुधबार १२:२०
1064 views 0 secs 0

सानिया र साेयबकाे पहिलाे सन्तान छाेरा

काठमाडाैं – भारतीय चर्चीत टेनिस खेलाडी सानिया मिर्जा र उनका श्रीमान पाकिस्तानी क्रिकेट खेलाडी सोयब मलिकको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ। मिर्जा र मलिकले आफ्नो छोराको नाम इजान मिर्जा मलिक राखेका छन्। उनीहरुले आफ्नो सन्तानलाई भगवानको उपहार मानेका छन्। मंगलबार मलिकले ट्विट गर्दै आफु पिता बनेको र सानिया स्वस्थ रहेको जानकारी दिएका छन्। साथै […]

मनोरञ्जन
१२ कार्तिक २०७५, सोमबार ११:४५
1123 views 0 secs 0

‘भारतीय फिल्म र टिभी शो’ प्रतिबन्ध पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्। पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग […]

मनोरञ्जन
१० कार्तिक २०७५, शनिबार १०:२२
781 views 0 secs 0

‘बलेसीमा पानी खस्यो’ फिल्म ‘शान्ति’ को गीत

काठमाडौं – १४ मंसिरबाट प्रदर्शनमा आउने फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ । सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ । फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, […]

मनोरञ्जन
८ कार्तिक २०७५, बिहीबार १२:०६
1143 views 3 secs 0

हेर्दा हेर्दै आसु आयो …

नेपाली गीत संगीत को दुनिया मा एउटा बिल्कुल फरक गीत जुन गीत सुनेपछि सबैको आखा रसाउछ l किनकि यसम मान्छे को जीवन को बाला पन बाट बुढो हुन सम्म को सबै दु;ख सुखलाइ गीत मा उतारिएको छ l https://youtu.be/YFcGvkGbxAo

मनोरञ्जन
२६ आश्विन २०७५, शुक्रबार ०७:२७
1074 views 0 secs 0

जया र अमिताभसँग कति छन् गहना? स्वयं जयाले बताइन्

एजेन्सी। बिहीबार बलिउड महानायक अमिताभ बच्चनको जन्म दिन हो। आजबाट अभिताभ ७६ वर्षका भएका छन्। अमिताभकी श्रीमती जया बच्चन भारतकै सबैभन्दा धनी सांसदमध्ये एक हुन्। उनी स्वयंले आफूसँग एक हजार करोडको सम्पत्ति रहेको बताएकी छन्। राज्यसभामा नोमिनेशनको समयमा जया बच्चनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी थिइन्। उक्त सम्पत्ति विवरणका अनुसार जया र अमिताभ बच्चनसँग ४६० […]

मनोरञ्जन
२३ आश्विन २०७५, मंगलवार ०९:४७
2431 views 0 secs 0

नायिका स्वस्तिमा खड्का

नेपाली चलचित्रमा पछिल्लो समयमा चलेकी नायिका हुन् स्वस्तिमा खड्का । उनले ‘दुई रुपैयाँ’ चलचित्रमा खेलेपछि दर्शकमाझ लोकप्रिय बनेकी स्वस्तिमाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका हुन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन् । पुस्तक मलाई थुप्रै किताबहरु मन पर्छ । म किताबहरु पढ्न रुचि भएकै कलाकार हुँ जस्तो लाग्छ । मैले पछिल्लो […]

मनोरञ्जन, सूचना-प्रबिधि
२० आश्विन २०७५, शनिबार १४:२५
1609 views 2 secs 0

गरेर देखाउदै : रास्ट्रीय संगीतकर्मी संघ …

रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार बिशेष शुभकामना आदानप्रदान बृहत कार्यक्रम तथा स्रष्टाको सम्मान कार्यक्रम २०७५ भब्य र सभ्य रूपमा काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सु- सम्पन्न भएको छ। रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार शुभकामना आदानप्रदान तथा स्रष्टाको सम्मान बिशेष बृहत कार्यक्रम असोज १९ गते शुक्रबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा भब्य रूपमा सु […]

मनोरञ्जन
१८ आश्विन २०७५, बिहीबार १८:४८
1000 views 4 secs 0

ठुली कान्छीको उत्कृष्ट भिडियो सार्बजनिक…

नेपाली कलाकारिता मा निरन्तर लागि परेका मनिश श्रेष्ठ बेला बेला मा हरेक अनौठो काम गर्दै आउछन् l साथै कला मा पनि बेग्लै बेग्लै खाल्को प्रतिभा देखाउदै आउने प्रतिभाशाली चर्चित कलाकार हुन मनिश श्रेष्ठ l पछिलो समय उनले गरेका काम उत्कृष्ट बिधा मा पर्दै आएका छन् l फेरि एक हप्ता नपुदै ४ ओटा गीत को बजार […]