मनोरञ्जन
१४ मंसिर २०७५, शुक्रबार १३:२३
794 views 0 secs 0

अजुर्नलाई सहज , मलाइकाले खान सरनेम हटाइन्

एजेन्सी। मलाइका अरोडा र अर्जुन कपुरबीचको सम्बन्ध यतिबेला चर्चामा छ। अब मलाइका स्वयंले यो सम्बन्धलाई नयाँ मोड दिएकी छन्। मलाइकाले इन्स्टाग्राममा केही फोटो शेयर गरेकी छन् जसमा उनले आफ्नो घाँटीमा ‘एमए’ लेखिएको पेन्टेड सिक्री लगाएकी छन्। एमको अर्थ मलाइका हो भने एको अर्थ अर्जुन हुन्छ। आफू र अर्जुनको नामको पहिलो अक्षर लेखिएको सिक्री लगाएर मलाइकाले […]

मनोरञ्जन
१३ मंसिर २०७५, बिहीबार २०:५१
1170 views 4 secs 0

नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक

१ दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक हुन् गायक गगन सरगम । यिनै सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ । यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक […]

मनोरञ्जन
१२ मंसिर २०७५, बुधबार २१:४१
963 views 0 secs 0

फरिया ल्याउछ कि ल्याउदैन भनेर पुजन लाई भने तनाब (भिडियो सहित)

गायिका मन्जु रसाईलिको आवाजमा रहेको “फ़ुलबुट्टे चोली” नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियो पनि निर्माण भएको छ । गीतमा अर्जुन थापाको शब्द/रचना तथा संगीत रहेको छ भने राजु कार्कीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो लाई उत्सब दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको […]

मनोरञ्जन
१२ मंसिर २०७५, बुधबार १७:१७
777 views 1 sec 0

काठमाडौंमा उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम

काठमाडौं- भारतीय दूतावास काठमाडौँले विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम गरेको छ। दूतावास परिसर लैनचौरमा कार्यक्रम भएको थियो। राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न पेशका झण्डै १ हजार भन्दा बढी व्यक्तिहरुले सो कार्यक्रम अवलोकन गरेको दूतावासले जनाएको छ। कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर […]

मनोरञ्जन
११ मंसिर २०७५, मंगलवार १५:५२
1060 views 0 secs 0

मुम्बई, सोनाक्षीविरुद्ध उजुरी

मुम्बई – बलिउड नायिका सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीमाथि भारतको उत्तर प्रदेशस्थित मुरादाबादका एक व्यक्तिले धम्की र धोका दिएको भन्दै प्रहरीलाई उजुरी गरेका छन्। ति पीडित व्यक्तिले मुरादाबाद प्रहरीलाई दिएको उजुरीमा पैसा लिएपछि कार्यक्रममा नआएको र पैसा माग्दा उल्टै धम्काएको आरोप लगाएका छन्। एसएसपी जे रविन्द्र गौडले सीओ कटघरलाई यो विषयमा जाँच गरेर कारबाही […]

मनोरञ्जन
१० मंसिर २०७५, सोमबार २०:५०
2044 views 4 secs 0

जयराम श्रेष्ठको शब्द/रचनामा “राम कसम” सार्बजनिक (भिडियो सहित)

गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ऐन.के भट्टराई अनि ऋचा थापाको अभिनय रहेको छ । भिडियोमा […]

मनोरञ्जन
८ मंसिर २०७५, शनिबार २०:१९
1020 views 0 secs 0

मानबीय स्वभाव सँग जोडीएर गीत लेख्छन गीतकार नारायण गौतम

लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा काम गर्दै आएका गीतकार हुन् नारायण गौतम । काभ्रेपालनचोक जिल्लाको देउराली गबिसमा आमा दुर्गा देवी गौतम र बुबा शिव प्रसाद गौतमको कान्छो सन्तानको रुपमा २०४० सालमा जन्मिएका हुन् । नेपाली सांगीतिक आकाशमा पहिलो एल्बम “श्रुतिमा” बाट नेपाली गीत संगीतमा गीत लेखनमा प्रबेश गरेका नारायण गौतमको त्यसै एल्बम “श्रुतिमा” समाबेश […]

मनोरञ्जन
५ मंसिर २०७५, बुधबार १२:१७
1011 views 0 secs 0

चुरेन हिमालको मनोरम दृश्य

म्याग्दीको धौलागिरि गाउँपालिका-७ मच्छीमबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य। तस्वीरः कमल खत्री ,बेनी ९म्याग्दी०, रासस

मनोरञ्जन
२० कार्तिक २०७५, मंगलवार १२:२१
1075 views 0 secs 0

यस्तो हुने छ तिहार,दाजुभाइ नहुने अभिनेत्रीको

तिहार हामी नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ । काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो तिहारलाई दिदीभाइ र दाजबहिनीको प्रेमको पर्वका रूपमा लिइन्छ । दिदी भाइ र दाजुबहिनीको विशेष यो पर्वको विषयमा हामीले दाजुभाइ नहुने केही अभिनेत्रीहरूलाई तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरेका थियौँ । जान्नुहोस्, दाजुभाइ नहुने अभिनेत्रीको तिहार कस्तो । पूजा शर्मा […]

मनोरञ्जन
१९ कार्तिक २०७५, सोमबार १४:१५
1051 views 0 secs 0

चङ्गा चेटका निर्माता:नक्कली नोटकाण्डमा मेरो जिन्दगी पनि चेट भयो

काठमाडौं – निर्माता माधव वाग्लेले आफूलाई प्रहरी कर्मचारीले फूलीको लोभमा फसाएको आरोप लगाएका छन् । चलचित्र ‘चङ्गा चेट’मा रहेको ‘गोजीमा दाम छैन..’ बोलको गीतले डेढ दर्शक करोड पाएको खुसियालीमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । केही केही महिनाअघि मात्रै वाग्ले नक्कली नोट प्रकरणमा पक्राउ परेर हिरा भएका थिए । ‘नक्कली नोटमा फिल्म […]