मनोरञ्जन
२५ मंसिर २०७५, मंगलवार १२:४०
905 views 13 secs 0

नयाँ गित “तिमि नै मेरो ढुकढुकी” सार्बजनिक

गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित “तिमि नै मेरो ढुकढुकी” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ । सार्बजनिक गित को भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन निरौलाको सम्पादन रहेको छ […]

मनोरञ्जन
२३ मंसिर २०७५, आईतवार १४:०६
911 views 3 secs 0

पछिल्लो समयको उत्कृष्ट भिडियो ‘लौ गोरी’

नायक आकाश श्रेष्ठ र नायिका बर्षा राउतले रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । टेकेन्द्र शाह र मेलिना राइको स्वरमा रहेको गीत ‘लौ गोरी’ मा उनीहरुको जोडी बाँधिएको हो । पछिल्लो समय उत्कृष्ट भिडियो पस्किँदै आएको कम्पनी एट के एभरेष्ट मोसन पिक्चर्सले भिडियोलाई निर्माण गरेको हो । निर्माता मनोज बस्नेत हुन् । भिडियोलाई राम कुमार […]

मनोरञ्जन
२२ मंसिर २०७५, शनिबार ०७:४५
938 views 0 secs 0

आमिरसँग काम गर्न दीपिकाले मानिनन्, अन्यौलमा ‘महाभारत’

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणले मिस्टर पर्फेक्शनिस्ट आमिर खानसँग काम गर्न अस्वीकार गरेकी छिन्। ‘ठग्स अफ हिन्दोस्तान’को असफलतापछि नयाँ प्रोजेक्ट ‘महाभारत’ सिरिजको तयारीमा रहेका आमिरले दीपिकालाई काम गर्नका लागि प्रस्ताव गरेका थिए। महाभारतमा दीपिकालाई द्रौपदी रोलमा प्रस्ताव गरिएको थियो। तर उनले आमिरलाई काम गर्न नसक्ने जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आमिर र दीपिकाले आजसम्म […]

मनोरञ्जन
२१ मंसिर २०७५, शुक्रबार ११:४६
883 views 0 secs 0

हलमा ‘प्रसाद’सँगै ‘झिल्के’

काठमाडौं – नेपालका फिल्म हलमा शुक्रबारबाट दुई फिल्म ‘प्रसाद’ र ‘झिल्के’ रिलिज हुँदैछन्। दर्शकले फिल्म ‘प्रसाद’मा निसन्तान दम्पत्तिको कथा र ‘झिल्के’मा प्रेम जोडीको प्रेमकथा हेर्न पाउनेछन्। निर्देशक दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ। फिल्ममा विपिन र नम्रताले निसन्तान दम्पत्तिको भूमिकामा देखिएका छन्। सुवास थापाको लगानी रहेको […]

मनोरञ्जन
२० मंसिर २०७५, बिहीबार १२:३२
873 views 0 secs 0

अक्षय–रजनीको करियरको सबैभन्दा सफल फिल्म २.०

एजेन्सी। अक्षय कुमार र रजनीकान्तको फिल्म २.० को कमाइको आँकडा दिन प्रतिदिन बढिरहेको छ। फिल्मले मात्र ६ दिनमा १०० करोडभन्दा धेरै कमाइ गरेको थियो। ट्रेड एनालिस्ट तरण आदर्शनले ट्विट गर्दै फिल्मले रिलीज भएको छैटौं दिनमा हिन्दी बेल्टमा ११.५० करोडको व्यापार गरेको बताएका छन्। यो फिल्मले यसैगरी व्यापार गरिरह्यो भने बस्क अफिस कलेक्शनको बजेटभन्दा धेरै कमाइ […]

मनोरञ्जन
१७ मंसिर २०७५, सोमबार १९:५९
1699 views 0 secs 0

ग्यालेक्सी स्कुलमा भएको नाच प्रतियोगितामा लिट्टिल फ्लावर सेकेन्डरी स्कुल प्रथम …

पद्मकन्या बिद्याश्रम स्रोत्केन्द्र द्वरा आयोजीत ग्यालेक्सी स्कुलमा भएको नाच प्रतियोगितामा लिट्टिल फ्लावर सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

मनोरञ्जन
१४ मंसिर २०७५, शुक्रबार १४:३९
829 views 1 sec 0

प्रियंका चोपडा र निक जोनासको बिहे जोधपुरको राजदरबारमा

भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको बिहे नजिकिएको छ। यही डिसेम्बर २ मा उनीहरूको बिहे जोधपुरमा हुँदैछ। प्रियंका–निकको बिहे पूजा, संगीत, मेहन्दी कार्यक्रम गरी चार दिनसम्म चल्ने सञ्चारमाध्यमले जनाएका छन्। यसको सुरूआत भइसकेको छ। संगीत कार्यक्रमका लागि बलिउड नृत्य निर्देशक गणेश हेग्डे पनि जोधपुर गएका छन्। बिहेमा उपस्थित हुन प्रियंका र निक […]