मनोरञ्जन
३० पुष २०७५, सोमबार १८:२९
2121 views 3 secs 0

“मैले पिउने दुध सुक्छ होला आमा “ एउटा बालकको पीडा हो यो …

पछील्लो समयमा लोकसांगीतीक बजारमा “अभाव” एल्वम मार्फत सबै दर्शक श्रोताको मन जित्न सफल गायक तथा सर्जक गणेश अधिकारीको सँगीतमा बहुचर्चीत गायीका शान्तीश्री परीयारले सबै बाध्यताले बालबच्चा छोडेर  बिदेशीएका  नेपाली चेलीहरेको कथामा आधारीत गीत “मैले पिउने दुध” गायकी छन। गीतकार धिरज भट्टराईको उत्कृष्ट कारूणीक शब्दभावमा उनीएको यो गीतको सम्पुर्ण पक्ष राम्रो बनेको छ भने प्रतीक्रीया पनी […]

मनोरञ्जन
२३ पुष २०७५, सोमबार ११:४१
989 views 2 secs 0

गणेश अधिकारीको “अभाव” सबको मन मनमा बस्न सफल …

पछील्लो समयमा लोकसंगीतको मौलीकता पनको अभाव खडकीरहेको बेला गणेश अधिकारीको “अभाव” ले एकछत्र बजार तताईरहेको छ । मौलीक लय र उत्कृष्ट शब्द रचना रहेको गीत अभाव योग्शना डीजीटल म्युजीक प्रा ली ले आफ्नै नया युट्युव च्यानल मार्फत केही दीन अघी सार्बजनीक गरेको हो। नलाउ झुटो पिरती,आशुको कारखाना,पिडाको राजधानी ,मेरो असल साथी जस्ता सयौ गीतहरूमा आफ्नो […]

मनोरञ्जन
५ पुष २०७५, बिहीबार १६:१३
942 views 1 sec 0

भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी प्रदर्शनी हुँदै

काठमाडौं – संसारभरिका कलाहरूको केन्द्र मानिने भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी कला प्रदर्शनी हुँदैछ। कन्टेप्रोरी कलामा काम गरिरहेका ३७ नेपाली कलाकारद्वारा तयार पारिएका ९० वटा आधुनिक कला पहिलोपटक अस्ट्रियाको राजधानी भियनास्थित वाल्ट म्युजियममा प्रदर्शन हुन लागेको हो। वाल्ट म्युजियमका निर्देशक क्रिस्टियन सिकरग्रुबर, स्वर्गीय डिना बाङ्देल र नेपाल आर्ट काउन्सिलकी स्वस्ती राजभण्डारी कायस्थको संयुक्त पहलमा आगामी अप्रिल […]

मनोरञ्जन
४ पुष २०७५, बुधबार १३:३९
1048 views 0 secs 0

छोरी शिक्षित नभए देश समृद्ध बन्न सक्दैनः रेखा थापा

रौतहट– नायिका रेखा थापाले समाजमा भइरहेको विभिन्न खाले बिकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। देशमा जबसम्म छोरीहरु शिक्षित भएर आत्मनिर्भर बन्दैन, तवसम्म हाम्रो देश नेपाल सम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने थापाले ठोकुवा गरिन। ‘छोरीको निम्ति स्वर्णिम अभियान एवं बेटी बचाव बेटी पढाव’ कार्यक्रम अन्तर्गत […]

मनोरञ्जन
४ पुष २०७५, बुधबार १२:२५
940 views 2 secs 0

ट्रेलरमा यस्तो देखियो ‘सुश्री सम्पति’

काठमाडौं – प्रदर्शन मिति नजिकिदै गर्दा २८ मंसिरबाट प्रदर्शनमा आउँने चलचित्र ‘सुश्री सम्पति’ले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको प्रचार प्रसारलाई तिब्रता दिन निर्माण युनिटले ट्रेलर ल्याएको राजधानीमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । ट्रेलरमा दुई युवाले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गर्ने संघर्ष समेटेको छ । सलोन बस्नेत, सारा सिर्पाली, […]

मनोरञ्जन
४ पुष २०७५, बुधबार १२:२१
893 views 0 secs 0

फ्राइडे रिलिज : ‘सुश्री सम्पत्ति’सँग भिड्न आए ‘डोली’ र ‘कथा ७२’

काठमाडौं – शुक्रबार नयाँ फिल्म रिलिजको परम्परा धान्दै आजबाट तीन नयाँ फिल्म प्रदर्शन आएका छन् । फिल्म हुन् – ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीन मध्य ‘सुश्री सम्पती’ प्रचार प्रसार सहित देशभर प्रदर्शनमा आएको हो, भने अन्य दुई फिल्म पनि देशभर लाग्ने निर्माण युनिटले जनाएका छन् । ‘सुश्री सम्पत्ति’ पत्रकारबाट निर्देशनमा जम्प मारेका […]

मनोरञ्जन
४ पुष २०७५, बुधबार १२:१४
901 views 0 secs 0

यी १० नेपाली अभिनेत्रीः मंसिरमा लगन नजुरेसँगै कसले गर्लान् बिहे

काठमाडौँ– बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडाले १ डिसेम्बर अर्थात मङ्सिर १५ विवाह गरिन् । उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी हुन् । प्रियङ्काभन्दा केही अगाडि अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाह गरेकी थिइन् । उनको विवाह बलिउड अभिनेता रणवीर सिंहसँग भएको थियो । कात्तिक २७ गते दिपिकाले रणवीरसँग विवाह गर्दैगर्दा गत मङ्सिरमा पनि केही […]

मनोरञ्जन
२ पुष २०७५, सोमबार १३:०६
820 views 0 secs 0

सर्वनाममा कँडेल र वस्ती

काठमाडौं – राजधानीस्थित सर्वनाम थिएटरमा कवि कृष्ण कँडेलका कविता तथा गजलकार सनतकुमार वस्तीका गजल सुनिएका छन्। आइतबार सम्पन्न ‘हामी कवि र कविता’को नयाँ अंकमा कवि कँडेल र गजलकार वस्तीले आफ्ना रचना वाचन गरेका हुन्। कवि कँडेलले ‘गाउँ’, ‘ढुंगा’, ‘मैनबत्ती’, ‘उज्यालोको खोजी’, ‘गौंथली’ लगायतका एक दर्जन कवितावाचन गरेका थिए। कवि कँडेल लामो समयदेखि नेपाली साहित्यमा सक्रिय […]