आर्थिक, बिचार
२५ आश्विन २०७५, बिहीबार ११:२०
772 views 0 secs 0

मालश्री धुन – क्यानाडाको दसैं कोशेली

घटस्थापनाको भोलिपल्ट एउटा नेपाली सांगीतिक ब्याण्डले क्यानाडाबाट ‘दसैं कोशेली’ पस्किएको छ । हिन्दु धर्मावलम्वीले घर–घरमा जमरा राख्दै गर्दा क्यानाडाबाट नयाँपन सुनिने मालश्री धुन भिडियोसहित सार्वजनिक गरिएको हो । यसलाई दसैं मनाउने धेरैभन्दा धेरै नेपाली समक्ष पुर्याउने उद्देश्य छ । टोरन्टोलाई केन्द्रविन्दु बनाई क्यानाडामा नेपाली सांगीतिक कर्म गरिरहेको हिमालयन भाइव्सले बुधवार मालश्री धूनको भिडियो सार्वजनिक गरेको […]

देश, बिचार
२५ आश्विन २०७५, बिहीबार ११:०५
734 views 1 sec 0

कस्तो खसी किन्ने ? दसैंमा…

नेपालीको महानचाडको आगमन सँगसगै मासुको खपत तथा उपभोग बढ्दै जाने गर्छ। मासुको उपभोग चाडावाडमा मात्र सीमित नभै घरमा पाहुना आउँदा होस वा कुनै पनि विवाह, ब्रतबन्ध पास्नी जस्ता भोज-भतेरमा मासु नभै नहुने फुड आइटम वा खानाको महत्वपूर्ण आहार बनेको छ। मासु यसमा पाइने पोषण तथा स्वादका कारणले राम्रो त छँदै छ यसका अलावा अस्वस्थ पशुको […]

बिचार, समाज
२५ आश्विन २०७५, बिहीबार १०:५८
766 views 0 secs 0

दसैंको मुखमा – खर्च पनि छैन, हर्ष पनि छैन बाढीपीडित भन्छन्

दस वर्षका विवेक नेपाली सडकबाट डेढ सय मिटर तलको खोलाबाट ढुंगा बोकेर ल्याउँछन्। उनकी ६१ वर्षीया हजुरआमा देवीसरा ती ढुंगा टुक्र्याएर गिटी बनाउँछिन्।परिवारको दैनिक गुजारा यही हो। सुर्खेत, बराहताल गाउँपालिका–२, गिरीघाटस्थित बाढीपिडित शिविरमा बस्ने विवेक कक्षा ३ मा पढ्छन्। बिहानको समय विवेककी आमा भान्साको काममा व्यस्त हुन्छिन्। त्यही बेला विवेक आफ्नी हजुरआमासँग गिटी बनाउन जान्छन्। […]

बिचार, स्वास्थ्य/जीवनशैली
२४ आश्विन २०७५, बुधबार १२:३६
941 views 0 secs 0

भित्री अंग सफाइ शरीरको

काठमाडौँ — शरीरको बाहिरी सफाइ नुहाएर गर्छौं । कपडा तथा सवारी साधनको सफाइ धोएर गर्छौं । शरीरको भित्री सफाइ गर्दैनौं । शरीरको समय–समयमा भित्री सफाइ जरुरी हुन्छ । यसलाई ‘डिटोक्सिफिकेसन’ भनिन्छ । यसले धेरै रोगबाट मुक्त हुन सहयोग गर्छ ।हठयोगमा शरीरको शुद्धि गरी साधना तयारीका लागि ६ वटा शोधन कर्म (षट्कर्म) गरिन्छ । शरीरमा सक्रियतासाथ विश्राम प्रदान गर्ने हुनाले यी कर्मले हाम्रा […]

बिचार, स्वास्थ्य/जीवनशैली
२२ आश्विन २०७५, सोमबार १७:३८
1061 views 1 sec 0

हाकिम साब ! जागिर छोडौँ कि बच्चा …? : यमुना अर्याल (काफ्ले )

२८ वर्षीया साधना खत्री (नाम परिवर्तन) नायब सुब्बा स्तरकी सरकारी कर्मचारी हुन् । गत वैशाखको पहिलो साता उनले छोरी जन्माइन् । प्रसूति व्यथा नलागुन्जेलसम्म उनी कार्यालय आइन् । उनका श्रीमानले एक महिना घर बिदा लिएर घरमै आराम गर्न सुझाएका थिए । तैपनि उनी सकेसम्म कार्यालय गइन र आफ्नो जिम्मेवारी पूरा गरिन् । उनले निजामती सेवा […]

बिचार
२२ आश्विन २०७५, सोमबार ११:४२
646 views 7 secs 0

मेट्रो होइन काठमाडौंमा मोनोरेल

प्रारम्भिक अध्ययनअनुसार मोनोरेल निर्माणमा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुनेछ। यो सस्तो होइन। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ६ महिनाभित्र तयार पार्ने र ३ वर्षभित्र रेल निर्माण सक्ने भनिएको छ। कुल २७.५ किलोमिटर चक्रपथमा करिब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेसन बनाउने प्रतिवेदनमा उल्लेख छ।काठमाडौंमा मोनोरेल कुदाउनु मेयर विद्यासुन्दर शाक्यको सपना हो। उनले चुनावी […]

बिचार, राजनीति
१९ आश्विन २०७५, शुक्रबार ११:५६
689 views 0 secs 0

उपेन्द्र यादवले किन गराउन सकेनन् संविधान संशोधन ?

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएको ठीक पाँच महिना पुगेको छ । सरकारमा उनी सहभागी भएपछि मधेशको मुद्दा कति सम्बोधन भयो भएन त्यो आफ्नो ठाउँमा छ । तर, उनी उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा सपथ लिएपछि चौतर्फी दवाव र विवादमा भने अवश्य तानिएका छन् । हुन त उनले संविधान संशोधनका […]

बिचार
१७ आश्विन २०७५, बुधबार १२:०१
713 views 0 secs 0

एउटा सहरी नक्सलको बयान

ती सबै साथीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई म धन्यवाद दिन चाहन्छु, जसले आफ्नो अद्वितीय निर्णय सार्वजनिक गर्नुभयो । उनीहरूका कारण हामीले यो मामिलामा राहत पत्ता लगाउन चार हप्ताको समय पायौँ । जनताको हकका लागि आवाज उठाउने सबै नागरिक र हाम्रो तर्फबाट बहादुरीकासाथ लडाइँ लडेका भारतका ती अधिवक्ताहरूका सम्झनालाई मैले सँगालेर राखेको छु । म अभिभूत […]

बिचार
१६ आश्विन २०७५, मंगलवार ०९:१०
1453 views 21 secs 0

रक्सी किन लाग्छ …?

अल्कोहल धेरै प्रकारका हुन्छन् | अन्न तथा फलफुलमा मर्चा अथवा मर्चाकै काम गर्ने यीस्ट(Yeast) नामक Fungus समुहको जीवाणु (Bacterial Organism) हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो | ब्याक्टेरियल जीवाणु भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन् | दही जमाउने, सेल फुलाउने पनि यस्तै प्रकारका जीवाणु नै हुन् | […]

बिचार
१४ आश्विन २०७५, आईतवार १७:०१
607 views 0 secs 0

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन : जहाज चढ्ने रहर भएर अमेरिका आएको हैन…

असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताए । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्यूयोर्क आउनुभएका पराष्ट्रमन्त्री ज्ञवालीले यस महासभाको समाचार सङ्कलन गर्न यहाँ आएका र […]