काठमाडौं महानगरकी उपप्रमुख डंगोल अष्ट्रेलिया प्रस्थान
८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी भ्रमणमा निस्केकी हुन् । भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न शहरहरुमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन […]