देश
४ भाद्र २०७६, बुधबार १५:३८
575 views 0 secs 0

३५ वडा बाढीको उच्च जोखिममा,१५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गरिँदै…

दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ । दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई […]

देश
४ भाद्र २०७६, बुधबार १४:४१
691 views 0 secs 0

आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने…

नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ। ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो। नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ। सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी […]

देश, समाज
४ भाद्र २०७६, बुधबार १३:५९
565 views 0 secs 0

बाफलमा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार…

काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको छ । बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएको हो । वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले […]

देश
३ भाद्र २०७६, मंगलवार १३:११
572 views 0 secs 0

आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने …

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ। आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ। गत […]

देश, समाज
३ भाद्र २०७६, मंगलवार १२:५२
599 views 0 secs 0

पूर्व–पश्चिम राजमार्गको अरुणखोलाकाे ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालन..

पूर्व–पश्चिम राजमार्गको अरुणखोलाकाे ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ । लगातारको वर्षाले अरुणखोलाको नदीको सतह बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर डाइभर्सनबाट सवारी वारपार गराउन प्रहरीले रोकेको थियो । पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै प्रहरीले पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो ।प्रहरीका अनुसार डाइभर्सन मर्मतको काम अहिले भइरहेको छ । […]

देश
३ भाद्र २०७६, मंगलवार ११:३४
650 views 0 secs 0

आज नेपाली बजारमा सुनको भाउ स्थिर …

आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज सुनको भाउ स्थिर रहेको भएपनि चाँदीको भाउ भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको […]

देश, समाज
३ भाद्र २०७६, मंगलवार ०७:४५
650 views 0 secs 0

आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी …

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ। उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ। आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ। तर, सडकमा उर्लेको भीडले कतै […]

देश
३ भाद्र २०७६, मंगलवार ०७:३७
494 views 12 secs 0

राशिफल ,वि.सं. २०७६ भदौ ३। मंगलबार। इ.स. २०१९ अगस्ट २०। शकसंवत् १९४१। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। पञ्चमी, २५:३९ उप्रान्त षष्ठी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बृष […]

देश
२ भाद्र २०७६, सोमबार १४:४७
576 views 0 secs 0

आज सोमबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर …

आज सोमबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ७० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ […]

देश
२ भाद्र २०७६, सोमबार १३:२४
840 views 0 secs 0

आज सुनको भाउ घट्यो …

आज साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ । गत दुई सातासम्म लगातार बढेर बिहीबार र शुक्रबार ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]