देश
११ भाद्र २०७६, बुधबार ११:२६
612 views 0 secs 0

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४० रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा […]

देश
१० भाद्र २०७६, मंगलवार १५:४१
638 views 0 secs 0

विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना…

कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ। ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी […]

देश
१० भाद्र २०७६, मंगलवार १२:२२
571 views 0 secs 0

सुनको भाउ घट्यो…

निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ […]

देश
१० भाद्र २०७६, मंगलवार ०७:४९
641 views 0 secs 0

आज मंगलबार कुवेत र बहराईन दिनारसहित प्राय सबै देशको भाउ उकालो ….

आज मंगलबार कुवेत र बहराईन दिनारसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ६८ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर […]

देश
१० भाद्र २०७६, मंगलवार ०७:०९
546 views 12 secs 0

राशिफल, वि.सं. २०७६ भदौ १०। मंगलबार। इ.स. २०१९ अगस्ट २७। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। द्वादशी, २२:५७ उप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। बृष […]

देश, समाज
९ भाद्र २०७६, सोमबार १७:३३
561 views 0 secs 0

एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने एक पक्राउ

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम […]

देश
९ भाद्र २०७६, सोमबार १७:०२
514 views 0 secs 0

भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा…

पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ ।

देश
९ भाद्र २०७६, सोमबार १६:०१
689 views 0 secs 0

देशभर हल्कादेखि मध्यम वर्षा हुने…

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो। मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित […]

देश, समाज
९ भाद्र २०७६, सोमबार १५:५३
513 views 0 secs 0

भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप…

चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका […]

देश
९ भाद्र २०७६, सोमबार ११:२४
584 views 0 secs 0

एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार …

हिजो (आइतबार) एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि एक हजार रुपैयाँ बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको सुन भाउले दैनिक रुपमा उच्च रेकर्ड कायम गर्दै आएको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी […]