522 views 0 secs 0 comments

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो

In देश
११ भाद्र २०७६, बुधबार ११:२६

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४० रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २८ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७५ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३७७ रुपैयाँ ५३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३०४ रुपैयाँ १८ पैसा रहेको छ।