देश
२९ भाद्र २०७६, आईतवार १३:०९
657 views 0 secs 0

तीन दिनसम्म देशैभर मौसम बदली मेघ गर्जनसहित र वर्षा हुने…

आज आइतबार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसतभन्दा थोरै भाग उत्तरतर्फ सरेकाले देशका धेरै स्थानमा हल्का तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा […]

देश
२६ भाद्र २०७६, बिहीबार १४:११
626 views 0 secs 0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने जनाएका थिए । उक्त निर्णय कार्यान्वयनमा आएको विमानस्थलले बिहीबार एक […]

देश
२६ भाद्र २०७६, बिहीबार १३:५०
591 views 0 secs 0

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो …

आज (बिहिबार) सुनको मूल्य घटेको छ। हिजो बुधबार स्थिर रहेको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ घटेको छ। आज छापावाल सुन प्रतितोला ७० हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउसँगै चाँदीको भाउ भनि घटेको छ । आज […]

देश
२६ भाद्र २०७६, बिहीबार १२:४२
505 views 0 secs 0

काठमाडौं उपत्यकाभित्र एकै दिन १२ सय भन्दा बढी सवारी साधन ट्राफिकको कारवाहीमा …

काठमाडौं उपत्यकाभित्र एकै दिन १२ सय भन्दा बढी सवारी साधन ट्राफिकको कारवाहीमा परेका छन्। बुधबार मात्र बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १२५५ सवारी कारवाहीमा परेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

देश
२५ भाद्र २०७६, बुधबार १२:५६
743 views 0 secs 0

आज बुधबार सुनको मूल्य …

आज सुनको मूल्य स्थिर रहेको छ। हिजो मंगलबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भनि बटेको छ । […]

देश
२४ भाद्र २०७६, मंगलवार १६:४५
615 views 0 secs 0

नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक…

नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । तर संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएका हुन् ।थापाको […]

देश
२४ भाद्र २०७६, मंगलवार १५:४०
801 views 0 secs 0

अवैध रुपमा लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम सुन सहित ३ जना पक्राउ…

कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ परेका छन् । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम सुन सहित तनहुँ छिपछिपे नगरपालिका–७ घर भएका ५० वर्षीय होम बहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। हिमालयन एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय […]

देश
२४ भाद्र २०७६, मंगलवार १३:१६
458 views 0 secs 0

देशभर डेँगुको त्रास ,

देशभर डेँगुको त्रास बढिरहेका बेला पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ। अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ। अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य […]

देश
२४ भाद्र २०७६, मंगलवार १२:५०
595 views 0 secs 0

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मुल्य घटायो…

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मुल्य घटाएको छ । आज मंगलबार दिउँसो १२ बजेपछि लागु हुने गरी पेट्रोल,डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाइएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आजबाट औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पेट्रोलियम पदार्थ आउने भएसँगै निगमले तेल घटाएको हो । […]

देश
२४ भाद्र २०७६, मंगलवार १२:०७
795 views 0 secs 0

आज सुनको भाउ आज भने ७ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार…

पछिल्लो समय लगातार बढेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने ७ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन […]