देश
६ आश्विन २०७६, सोमबार १६:५९
1015 views 0 secs 0

मनसुन बाहिरिन अझै एक साता लाग्ने…

यसवर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय सोमबार अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको […]

देश
६ आश्विन २०७६, सोमबार १४:२९
511 views 0 secs 0

प्रहरी चौकीमा ग्रिनेड आक्रमणमा, १६ जना घाइते…

मध्य अमेरिकी राष्ट्र कोलम्बियाको एउटा प्रहरी जाँच चौकीमा भएको ग्रि’नेड आक्र’मणमा कम्तीमा १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशको उत्तरतर्फ रहेको सार्डिनाटा शहर नजिकै लस मर्सिडेजमा शनिबार अबेर राति उक्त आक्र’मण भएको हो । उक्त नगर क्षेत्रमा स्थानीयबासी एउटा धार्मिक समारोहमा सहभागी भइरहेका बेला ग्रि’नेड हम’ला गरिएको थियो । प्रहरी […]

देश
६ आश्विन २०७६, सोमबार १२:४४
508 views 0 secs 0

तुलसीपुर बजारलाई सुरक्षित राख्न सिसी टिभी जडान गर्ने प्रक्रिया सुरू…

दाङको तुलसीपुर बजारलाई सुरक्षित राख्न सिसी टिभी जडान गर्ने प्रक्रिया सुरू भएको छ। बजारका विभिन्न स्थानमा २० वटा सिसी टिभी जडान गर्न उपमहानगरपालिकाले एक हप्ता अगाडि टेण्डर आह्वान गरेको छ। भदौ २९ गते ३५ दिने सार्वजनिक सूचनामार्फत् नगरले टेन्डर आह्वान गरेको छ। तत्कालका बजार क्षेत्रका मुख्य चोक र सडकहरूमा २० ठाउँमा सिसी टिभी जोडन गर्न […]

देश, समाज
६ आश्विन २०७६, सोमबार ११:५४
530 views 0 secs 0

इलाम कारागारका कैदीबन्दी एकैपटक १५७ जना बिरामी…

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ’, श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको […]

देश
५ आश्विन २०७६, आईतवार १५:३४
515 views 0 secs 0

आज कति छ सुनको मुल्य…

साताको पहिलो दिन आज सुनको मुल्य प्रतितोलामा ३०० ले बढेको छ । केहि समय देखि सुनको मूल्यमा तिब्र रुपमा घटबढ हुँदै आएको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँ बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँमा कारोबार भैरहेको पुगेको नेपाल […]

देश
५ आश्विन २०७६, आईतवार १३:५३
678 views 0 secs 0

बैक अफ काठमाण्डूमा करोडौंको घोटाला,नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा सुरेन्द्र पक्राउ

नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै थप १० जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता बेल बहादुर पाण्डेका अनुसार नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण दिएको अभियोगमा बैक अफ काठमाडौका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठ र बैकका बहालवाला कर्मचारीसहित ८ जना कर्मचारी […]

देश, विश्व
५ आश्विन २०७६, आईतवार ११:३२
764 views 0 secs 0

चिनियाँ राष्ट्रपति जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का…

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको […]

देश
४ आश्विन २०७६, शनिबार १७:३०
761 views 0 secs 0

वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध…

वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् […]

देश
४ आश्विन २०७६, शनिबार १६:२५
1062 views 0 secs 0

औषधि अभाव भएको तीन हप्तापछि जाजरकोटमा औषधि पुग्यो…

औषधि अभाव भएको तीन हप्तापछि जाजरकोटमा औषधि पुगेको छ । औषधि अभाव हुँदा उपचारमा परेको समस्यका बारेमा पटकपटक राससबाट समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र कृष्ण शाह आज गाडीमा औषधि लिएर जिल्ला अस्पताल पुग्नुभएको हो । दैनिक ठूलो सङ्ख्यामा उपचारका लागि बिरामी भए पनि औषधि नपाउँदा रित्तो हात फर्कने गरेको गुनासो बढेपछि आज […]

देश
४ आश्विन २०७६, शनिबार १४:१९
587 views 0 secs 0

यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना…

नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति […]