देश
२७ कार्तिक २०७६, बुधबार ११:०२
531 views 0 secs 0

सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु…

सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उहाँ मृत अवस्थामा भेटिएको हो।

देश, राजनीति
२६ कार्तिक २०७६, मंगलवार ११:०९
632 views 0 secs 0

भारतले अतिक्रमण गरेको सम्पुर्ण भूभाग नेपालले फिर्ता ल्याउछ…

नेपाल सरकारले पनि भारतीय यस रवैयाको खुलेरै आलोचना गरेको छ । नेपाल भारतको प्रतिवाद गर्ने तयारीमा रहेको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताउनु भएको छ । आज बिहान भएको नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री […]

देश
२६ कार्तिक २०७६, मंगलवार ०५:५६
650 views 0 secs 0

आज – २६ कार्तिक २०७६ मंगलवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा […]

देश
२५ कार्तिक २०७६, सोमबार ०६:३५
538 views 0 secs 0

आज – २५ कार्तिक २०७६ सोमवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत […]

देश
२४ कार्तिक २०७६, आईतवार १२:५४
739 views 0 secs 0

सार्वजनिक विद्यालयमा अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने…

बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन। संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले अभिभावकसँग सहयोग शुल्कका नाममा शुल्क […]

देश, राजनीति
२४ कार्तिक २०७६, आईतवार १२:१०
786 views 0 secs 0

राष्ट्रिय सहमति : लिम्पियाधुरासम्मै नेपाली भूमि हो

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । र, कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ । भारले हालसालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभागलाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ । यसबारे साझा धारणा बनाउन […]

देश
२४ कार्तिक २०७६, आईतवार ०६:४८
555 views 0 secs 0

आज – २४ कार्तिक २०७६ आइतवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति […]

देश
२२ कार्तिक २०७६, शुक्रबार १५:२५
1115 views 2 secs 0

परिआए सीमानामा गएर परास्त पार्छौं भन्दै भारतीय दुतबास अगाडी गोर्जीय अखील क्रान्तीकारी बीद्यार्थीहरु

परिआए सीमानामा गएर परास्त पार्छौं भन्दै भारतीय दुतबास अगाडी गोर्जीय अखील क्रान्तीकारी बीद्यार्थीहरु https://youtu.be/ObXgcaEM-90

देश
२२ कार्तिक २०७६, शुक्रबार ११:४४
635 views 0 secs 0

सुनचाँदीको भाउ घट्यो…

नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ । अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ […]

देश, समाज
२२ कार्तिक २०७६, शुक्रबार ११:०९
552 views 0 secs 0

छिन्ताङ घटनाका १६ शहीद परिवारलाई रु पाँच लाख दिइने…

प्रदेश नं १ सरकारले छिन्ताङ घटनाका १६ शहीद परिवारलाई प्रतिपरिवारलाई रु पाँच लाख प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ सालमा भएको हत्याकाण्डमा मारिएका परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । यसैगरी, बैठकले झापा, मोरङ, पाँचथर, धनकुुटा, ओखलढुङ्गा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत […]