देश
४ पुष २०७६, शुक्रबार १३:०८
527 views 0 secs 0

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता…

हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ ।  जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे  र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् ।  ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा […]

देश, समाज
४ पुष २०७६, शुक्रबार १२:४४
499 views 0 secs 0

भक्तपुर अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी…

भक्तपुर अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ । भक्तपुर नगरपालिकाले आज गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई औषधिमा लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो ।अनुगमनमा भनपा वडा नं १ दूधपाटीमा अवस्थित भैरव फार्मेसीको नाममा दर्ता भएको औषधि पसल व्यवसायी अनुपस्थित […]

देश
४ पुष २०७६, शुक्रबार ०७:०१
595 views 0 secs 0

आज – ०४ पौष २०७६ शुक्रवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा […]

देश, समाज
३ पुष २०७६, बिहीबार १६:२४
621 views 0 secs 0

प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित अस्पतालमा…

प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस गरिदै आएको छ ।  प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । ०६४ सालमा […]

देश
३ पुष २०७६, बिहीबार १४:१८
639 views 0 secs 0

शिक्षा प्रमुखले शिक्षकको तलब लाखौं रकम अनियमितता आरोप…

स्थानीय तहका शिक्षकको हकहितका लागि कामगर्ने उद्देश्यले तोकिएका शिक्षा संयोजनले आफ्नै सहकर्मी शिक्षकहरुको पारिश्रमिक बापतको लाखौं रकम रुपैया अनियमितता आरोप लागेको छ ।  रौतहटको फतुआ बिजयपुर नगरपालिकाका शिक्षा संयोजक बुनिलाल प्रसाद यादवले आफ्नै सहकर्मी शिक्षकको पारिश्रमिक रकम गायब पारेको आरोप लागेको हो ।   गत अषाढ मसान्तमा शिक्षकको पारिश्रमिक बापत नगरपालिकाबाट निकासा गराएको लाखौंरुपैया संयोजक बुनिलालले […]

देश
३ पुष २०७६, बिहीबार १३:३९
666 views 0 secs 0

आज सुनचाँदीको मूल्य स्थिर…

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

देश
३ पुष २०७६, बिहीबार १२:४९
504 views 0 secs 0

अत्यधिक चिसो र  शीतलहरबाट सिरहाको जनजीवन कष्टकर…

विगत केही दिनयता बढेको अत्यधिक चिसो र  शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि […]

देश
३ पुष २०७६, बिहीबार ०७:०६
512 views 0 secs 0

आज – ०३ पौष २०७६ बिहिवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बौद्धिक काममा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन […]

देश, समाज
२ पुष २०७६, बुधबार १०:५८
563 views 0 secs 0

रौतहटबाट तीन जना हतियारसहित पक्राउ…

रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ […]

देश
२ पुष २०७६, बुधबार ०७:०८
522 views 0 secs 0

आज – ०२ पौष २०७६ बुधवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान […]