देश
१६ चैत्र २०७६, आईतवार ११:३९
683 views 0 secs 0

एक हप्ताका लागि लकडाउनको अवधि थप्ने सरकारको तयारी..

चैत १६ काठमाण्डौं, सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सोमबार(भाेलि) सकिने भएपछि कोभिड-१९ को संक्रमणबाट बच्न सरकारले लकडाउननको अवधि थप्ने भएको हो। लक डाउनको अवधि थप गर्न लगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वयन समितिको बैठक […]

देश
१४ चैत्र २०७६, शुक्रबार ११:५६
2178 views 4 secs 0

नेपाल पुलीसको मनै रुहाउने स्टाटस …

??  ?आमाकोफोन??? आमा:- छोरातिमिभोलिघरआउन! म:- किनआमाकेभयोर? आमा:- सबैकोछोरादेशबिदेशबाटरशहरबाट  कोरोनाभाइरसआयोभन्दैआ–आफ्नोघरमाबस्नुपर्छभन्दैगाउँमाआकाछनतिमितनेपालमनैछौतिमिपनिआउनछोरा!!!!!!! म:- आमातपाईंकोछोरासामान्यमानिसजस्तोहोईननेपालप्रहरीहोउसलाईनहावाहुरीनघामपानीननेपालबन्दनतभुकम्प  नबाढीपहिरोनतचाडपर्बनकोरोनामाहामारीकेहिलेपनिछुदैन!जुनदिनकोरोनाविरुद्धकोलडाईजित्छुत्यसपछिमघरफर्किन्छुआमा…आफ्नोख्यालगर्नुहोला। आमा:-छोराजबदेशमाआपत्तीआउछसबैकोछोराघरमाआउछन्तिमिकिनआउदैनौभनत?किन? म:-आमामदेशकोलागिसाचेकोबलिकोबोकाहु!म नेपालआमाकोकोखमामुस्कानल्याउनजतिखेरपनिमैलेआफ्नोज्यानकोबाजीथाप्नतयारहुनुपर्छ।मैलेदेशरजनताकोरक्षागर्छुआफ्नोइच्छाआकाङछात्यागेरनिस्वार्थदेशरजनताकोशान्तिसुरक्षाकोलागीपर्नेछुभनीकसमखाएकोछुआमा!!!! आमा:- नि:शब्द….??? म:- नि: शब्द……!??? अन्त्यमामेरोछोराकोरक्षागर्नुहोसप्रभुभन्दै बेडमापल्टिनुहुन्छ।।।।!!!                                उहिराष्ट्रसेवकतपाईंकोछोरा                                   […]

देश
३ चैत्र २०७६, सोमबार १२:४७
866 views 0 secs 0

आजको मौसम पूर्वानुमान…

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ ।  महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ ।           यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम […]

देश
२७ फाल्गुन २०७६, मंगलवार १८:३६
673 views 0 secs 0

अवैध डलरसहित सिंगापुरे नागरिक पक्राउ

अवैध रुपमा अमेरिकी डलर बोक्ने एक जना सिंगापुरे नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । काठमाडौंबाट सिंगापुर जान लागेका के ०९२६००२ जी नम्बरको राहदानी बाहक ५७ वर्षीय टानघीम चोइङ्ग ११ हजार २ सय ७७ रुपैयाँ युएस डलरसहित पक्राउ परेका हुन् । विमानस्थलमा उनले बोकेको हाते झोला चेकजाँच गर्ने क्रममा युएस डलरसहित १ लाख […]

देश
२५ फाल्गुन २०७६, आईतवार ०८:३४
618 views 0 secs 0

आजको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव परेको छ ।  महाशाखाले यतिबेला देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली भइरहेको जनाएको छ ।   आज दिउँसो भने देशको पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा […]

देश
२४ फाल्गुन २०७६, शनिबार ०९:४०
1109 views 0 secs 0

मौसम पूर्वानुमान आज दिनभरी पानी पर्ने…

मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो ।  हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। […]

देश
२४ फाल्गुन २०७६, शनिबार ०६:४०
692 views 0 secs 0

आज – २४ फाल्गुण २०७६ शनिवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु नै पर्नछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ […]

देश
२३ फाल्गुन २०७६, शुक्रबार १४:१५
963 views 0 secs 0

अभाव टार्न नयाँ मास्क उद्योग खोल्ने तयारी…

मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी मास्क उत्पादन […]

देश
२३ फाल्गुन २०७६, शुक्रबार १०:५४
615 views 0 secs 0

मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी…

कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ । औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको गुनासोपछि बजार अनुगमन भएको थियो । गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएको हो । त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको छ । महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल […]