देश
२५ माघ २०७३, मंगलवार ०९:०७
1569 views 0 secs 0

पोखराको पुम्दीकोट नमुना पर्यटकीय स्थल बन्दै, १ सय ८ फिट अग्लो महादेवको मुर्ती निर्माण हुने

पोखरा । पोखरा-२५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको बिशाल मुर्ति बन्ने भएको छ । खरादेखी करीब १३ किलोमिटर दक्षिण पश्चिम पर्ने फेवातालको दक्षिणी किनारको माथिल्लो भाग अर्थात हाल रहेको पुम्दीकोट टावरसँगै भुमेश्वर महादेवको मुर्ति बन्ने भएको हो । पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिले २१ करोड खर्चेर शिव मुर्ति, स्मृति पार्क […]

देश
२५ माघ २०७३, मंगलवार ०८:५०
1011 views 0 secs 0

५० हजार लिएर घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने, यस्तो छ प्रक्रिया

काठमाडौं,माघ २४ – पहिलो किस्ता ५० हजार अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । ‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक […]

देश
२५ माघ २०७३, मंगलवार ०८:४७
784 views 0 secs 0

अझै रोकिएन इन्धन ठगी,प्रधानमन्त्री चढ्ने गाडीको ट्यांकीबाटै इन्धन गायव

काठमाडौं,माघ २४ – इन्धन पम्प सञ्चालक र सरकारी ड्राइभरको मिलेमतोमा इन्धन घोटला अझै रोकिएको छैन् । नेपालमा यस्तो घटना भने सामान्य बन्दै गएको छ । प्रधानमन्त्रीले प्रयोग गर्ने गाडीमा तेल हाल्ने क्रममा आर्थिक अनियमिता हुने गरेको सार्वजनिक भएको छ । मन्त्रीहरुले जिल्ला भ्रमणका नाममा कतिसम्म घोटाला गर्छन् भन्ने तथ्यपनि यस अघिनै सार्वजनिक भएको थियो । […]

देश
२४ माघ २०७३, सोमबार १३:१८
775 views 1 sec 0

अर्कैलाई रोजेको भन्दै प्रेमिकामाथि एसिड प्रहार,उपचारको क्रममा मृत्यु

काठमाडौं,माघ २४ – आफुलाई छोडेर अर्कैलाई रोजेको भन्दै रुपन्देहीको बुटवलमा एक युवकले युवतीमाथि एसिड प्रहार गर्दा ज्यान गएको छ । गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सोमबार दिउँसो बाटोमै मृत्यु भएको हो । धादिङ नौबिसे–१ का २८ बर्षिया सुनिल कोइरालाले नवलपरासी गौंडाको–५ की २७ वर्षिया तुलसा […]

देश
२४ माघ २०७३, सोमबार ०५:४०
1008 views 0 secs 0

​करेन्ट लागेर दुई जनाको मृत्यु, दुई घाइते

मोरङ, माघ २३— बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो। विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर […]

देश
२३ माघ २०७३, आईतवार ०९:४७
1044 views 0 secs 0

३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ

२३ माघ, काठमाडौं । दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो । सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै […]

देश
२३ माघ २०७३, आईतवार ०७:४३
727 views 0 secs 0

नेपाल–भारत सीमा दुई दिन बन्द हुने, यस्तो छ कारण

भीमदत्तनगर, माघ २३— भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ। दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए। आगामी फागुन ३ […]

देश
२३ माघ २०७३, आईतवार ०७:४०
719 views 0 secs 0

केयूको तालाबन्दी खोल्न ४८ घण्टे अल्टिमेटम

काभ्रे,माघ २३ – माघ ९ गतदेखि काठमाडौँ विश्वविद्यालय केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी खोल्न ४८ घण्टे अल्टिमेटम दिएका छन् । विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा बन्द भएको ताला खोल्न आम विद्यार्थीहरुले विज्ञप्ती निकालेर  २४ घण्टे अल्टिमेटम दिएका हुन् । तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि […]

देश
२२ माघ २०७३, शनिबार १५:४८
808 views 0 secs 0

दोलखामा ४.४ रिक्टरको परकम्प

२२ माघ, काठमाडौं । उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र लपिलाङको आसपास केन्द्र भएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । झन्डै […]

देश
२० माघ २०७३, बिहीबार ०७:५६
1109 views 31 secs 0

राउतबारे प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्ट, को-को छन् राउतको ‘नेटवर्क’ (प्रतिवेदनसहित)

काठमाडौं,माघ २० – राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिदै हिड्ने सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा।।राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो । राउतलाई पक्राउ गर्नुपूर्व प्रहरीले उनको ‘नेटवर्क’ बारे २६ पृष्ठको प्रतिवेदन तयार पारेको छ । डा.राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको स्थानीयबासीहरुले बताएका […]