आफु र आफ्नो छोरालाई विष पिलाइएको भन्दै डाक्टर र नर्समाथि आक्रमण
काठमाडौं । कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन् । भक्तपुरस्थित अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी सोमबार साँझ आक्रमण भएको थियो । आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन् । विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही […]