देश, समाज
९ पुष २०७४, आईतवार १०:५५
1333 views 1 sec 0

आफ्नै छोरी माथि आमा सौता ! ज्वाई र सासुआमाले गरे बिबाह

नेपाल भित्रै बिहे गरेको ३ महिना नबित्दै श्रीमती लाई छोडेर सासु-ज्वाँइले गरे बिहे सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम गर्न त के सोच्न सम्म पनि सक्दिनन् ,किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो । तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ । […]

देश, समाज
९ पुष २०७४, आईतवार १०:४९
839 views 0 secs 0

दुबई जाने भनी घरबाट बिदा भएकी युवती फेसबुके ब्वाईफ्रेण्डको सिकार

ईलामकी करुणा लिम्बु वैदेिशक रोजगारीको शिलसिलामा दूवई जाने तर्खरमा थिईन् । घरदेखि दुबईको यात्रमा निस्किएकी उनी काठमान्डौ एक होटलमा बसेकी थिईन् । मिठो सपना बोकेर आएकी उनी दुबईको यात्रा त के अर्को रात पनि देख्न पाइनन् । काठमांडौंको एक होटेलमा उनी मृत अवश्थामा फेला परेकी छिन् । उनलाई उनकै फ़ेसबुक प्रेमी पोखराका तेजु गुरूङले हत्या […]

देश, समाज
९ पुष २०७४, आईतवार १०:४२
3249 views 0 secs 0

गुण्डा नाइके चरीलाई इन्काउन्टर गर्ने डिआईजी पुष्कर भन्छन्- ‘अब रेशम चौधरीलाई पनि छाड्दैनौं

काठमाडौं । गुण्डा नाइके कथित डन दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गरेर सिध्याउने डिआईजी पुष्कर कार्कीले प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नव निर्वाचित सांसद रेशम चौधरीलाई समेत नछोड्ने बताएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै डिआईजी कार्कीले यस्तो बताएका हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समाचारले नेपालको राजनीतिक माहोल तातिरहेका बेला त्यहि निर्वाचनबाट सांसद […]

देश, समाज
९ पुष २०७४, आईतवार १०:३५
701 views 0 secs 0

ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ। कालीकोटमा प्रहरीको गोली लागि मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ। गोली प्रहार गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै कर्णाली अञ्चलका युवाहरूले शनिवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुशमा प्रहरीले गोली चलाउँदा शुक्रबार शान्नित्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी ऐडीलाई लागी गम्भीर घाइते […]

देश, समाज
९ पुष २०७४, आईतवार १०:०१
644 views 0 secs 0

कालिकोटमा कर्फ्यु : म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र

प्रहरी गोलीबाट म्यादी प्रहरी मारिएको विरोधमा शनिबार प्रदर्शनमा उत्रिएका म्यादी र स्थानीय । अन्नपूर्ण सुर्खेत : कालिकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले शनिबार कफ्र्यु आदेश जारी गरेको छ । अवस्था नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले शनिबार दिउँसो चार बजेबाट सदरमुकाम मान्ममा अनिश्चितकालीन कफ्र्यु लगाएको हो । प्रहरीको गोली लागेर शुक्रबार एक […]

देश, समाज
८ पुष २०७४, शनिबार १५:२९
841 views 0 secs 0

काठमाडौंमा भयो भयानक दुर्घटना: ट्रिपर र मोटरसाइकल ठोक्किदा टाउकोको गिधिनै उछिट्टियो

  काठमाडौंमा भयो भयानक दुर्घटना: ट्रिपर र मोटरसाइकल ठोक्किदा टाउकोको गिधिनै उछिट्टियो पुस ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका ३, चक्रपथको सुकेधारामा आज बिहान सवादश बजे ट्रिपर र मोटरसाइकल ठोक्किदा घटनास्थलमै १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । एकै दिशाबाट नारायणगोपाल चोक तर्फ जाँदैगरेको बा ४ ख ६२७० नम्बरको ट्रिपर र […]

देश, समाज
८ पुष २०७४, शनिबार १५:२५
837 views 0 secs 0

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

पुस ८,  पोखरा । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । पोखराबाट भाचोकतर्पm गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा छ जना यात्रु घाइते भएकामा […]

देश, समाज
८ पुष २०७४, शनिबार १४:५६
884 views 0 secs 0

सिराहाकाे मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

Share: लहान। सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए। बमको छर्रा लागेर […]

देश, समाज
८ पुष २०७४, शनिबार १४:५३
755 views 0 secs 0

राजा महेन्द्रले नेपाललाई यसरी भारतबाट जोगाएका थिए

पुष १ गते राजा महेन्द्रलाई स्मरण गरिन्छ । वि.सं. २०१९ देखि वि.सं. २०२८ सम्म शासन व्यवस्था समालेका राजा महेन्द्र नेपालको ईतिहासमा स्वाभिमानी र देशभक्त राजा मानिन्छन् । राजा महेन्द्रले दलीय व्यवस्थालाई अन्त्य गरी २०१९ मा नेपालको नयाँ संविधान जारी गराएका थिए । तत् पश्चात नेपालमा पञ्चायती व्यवस्थाको शुरुवात भएको थियो । उनले पञ्यायती व्यवस्था सुरु […]

देश, समाज
८ पुष २०७४, शनिबार १४:४३
877 views 1 sec 0

सुर्खेतमा बिद्युत्को तार शटले भएको आगजनी मा बाजार नै ध्वस्त भएर करोडौं को नुकसान !

सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा शुक्रबार आगलागी हुँदा ४ करोड ३३ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् । बिद्युत्को तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । राति पौने १० बजेदेखि शुरु भएको […]