देश, राजनीति
९ पुष २०७४, आईतवार १४:४६
658 views 0 secs 0

मुखमा समाजवाद, बगलीमा ‘नाफावाद’ !

स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् । वाम गठबन्धनले चुनावका लागि अघि सारेका मुख्य तीन नारा थिए– स्थायी सरकार, समृद्धि र समाजवाद । तर […]

देश, समाज
९ पुष २०७४, आईतवार १३:२४
842 views 0 secs 0

आफूभन्दा १७ वर्ष कान्छी सासुलाई धुलो चटाउँदै ५२ वर्षकी बुहारी

एजेन्सी। भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नयाँ सरकारको गठनको तयारी भइरहेका बेला छिमेकी देश भारतमा पनि चुनाव उत्कर्षमा छ । यहाँ भइरहेको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा निकै रमाइलो दृश्य देखिएको छ । यहाँ ५२ वर्षकी बुहारीले आफूभन्दा १७ वर्ष कान्छी ३५ वर्षकी सासुले दिएको धम्कीको बेवास्ता गर्दै चुनावमा गएर जीत हासिल गरेकी […]

देश, समाज
९ पुष २०७४, आईतवार १३:००
747 views 0 secs 0

अाफ्नै श्रीमतीलार्इ बहिनी बनाएर कन्यादान गर्ने अभागी श्रीमान

एजेन्सी । आफ्नै श्रीमतीलाई आफ्नी बहिनी भन्दै आफू दाजु बनेर श्रीमतीको अर्कै युवकसँग विवाह गरिदिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले आफ्नै श्रीमतीलाई अविवाहित बताउँदै अर्कै युवकसँग बिहे गरिदिएका थिए । उनीहरुको यस्तो धन्दा गर्ने गिरोह नै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । यो गिरोहले अघिल्लो दिन विवाह गर्ने र विवाह गरेर गएकी […]

देश, राजनीति
९ पुष २०७४, आईतवार १२:४७
689 views 0 secs 0

देउवाको चलखेलपछि एमालेलाई प्रचण्डको धम्की, संकटमा बाम एकता

काठमाडौं। ‘राजनैतिक स्थिरता’को नारा लिएर चुनावी मैदानमा गएको बाम गठबन्धनलाई जनताले दिएको मतको अवमूल्यन हुने खतरा बढेको छ। सँगसँगै मिलेर सरकार चलाउनेदेखि पार्टी एकतासमेत गर्ने भनेर मत मागेको गठबन्धनलाई जनताले पनि त्यही विश्वासमा मत दिएका थिए। बाम गठबन्धनले मिलेर देश बनाउने र राजनैतिक स्थिरता ल्याउने बाचा गर्दा जनताले पत्याएका हुन्। तर, पछिल्लो समय जनताको त्यो […]

देश, समाज
९ पुष २०७४, आईतवार १२:३८
692 views 0 secs 0

दुई घण्टाका लागि हटाइएको कफ्र्यु पुनः शुरु

कालीकोट, ९ पाैष | म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । प्र.जि.अ. बद्रीनाथ गैरेका अनुसार […]

देश, समाज
९ पुष २०७४, आईतवार १२:३३
637 views 0 secs 0

२० लाख घुस दिएपछि कानुन विपरीत जुवा खेलाउने क्यासिनो उन्मुक्ति

काठमाडौं ।  नेपालीलाई कानुन विपरीत जुवा खेलाउने सोल्टी होटल परिसरमा रहेको माजोङ क्यासिनोलाई प्रहरीले उन्मुक्ति दिएको छ । माजोङ क्यासिनोबाट प्रहरीले २३ जना पक्राउ गरेको थियो । पक्राउ पर्ने २३ मध्ये १९ नेपाली नागरिक थिए । जुवा खेल्ने नेपालीविरुद्धमात्र मुद्दा चलाएको छ । यदि नियमावली विपरीत त्यसरी नेपाली प्रवेश वा जुवा खेलेको पाइएमा नियमावलीको दफा १४ […]

देश, राजनीति
९ पुष २०७४, आईतवार १२:१९
744 views 0 secs 0

किन ओलीसँग सत्तामा जान चाहदैनन उपेन्द्र यादव?

काठमाडौं : अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा […]

देश, राजनीति
९ पुष २०७४, आईतवार ११:४३
708 views 0 secs 0

नेताहरुको खिटापिटीका कारण देशको भबिष्यनै अन्यौलमा पर्दै

पौष ९, पहिलो चरणको निर्वाचन भएको एक महिना हुनै लाग्दा पनि समानुपातिक तर्फको नतिजा सार्वजनिक नहुदा मुलुक नै अन्यौलमा परेको छ । दलहरुकाबीचमा असहमती र कानुनी अस्पष्टताका कारण निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न नसकेको हो । तर निर्वाचन आयोगले भने नतिजालाई अन्तिम रुप दिने तयारी भईरहेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आयोगले नतिजा […]

देश
९ पुष २०७४, आईतवार ११:३७
1932 views 0 secs 0

धेरै ठुलो गल्ति गरे प्रचण्डले देश बिकाश तिर होइन बिनाश तिर लागो अब: एमाले नेता बडाल

९ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता केशब बडालले एमालेसँग पार्टी एकता गर्ने विषयमा आफूहरुमा अठोट भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले पार्टी एकता प्रक्रियाका क्रममा विमति र बहस हुनु सामान्य भएको बताए । पार्टी एकताका लागि नै चुनावमा साझा घोषणा लिएर जनतामाझ गएको बताउँदै […]

देश, समाज
९ पुष २०७४, आईतवार ११:०७
794 views 0 secs 0

लोडसेडिङको अन्त्य गरेर मात्रै पुगेन कुलमानलाई, फेरी ट्राफिक जामको अन्त्य गर्न लागिपरे

काठमाडौं । काठमाडौंमा लोडसेडिङ अत्या गरेर चर्चामा आएको कुलमान घिसिङले फेरी काठमाडौँका सडकमा जाम हटाउन लगि परेका छन् । एक सरकारी छलफल कार्यक्रममा उनले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने व्यस्त समयमा कुनै तरिका लगाएर सार्वजनिक सवारीबाहेक अन्यलाई कम गर्दै व्यवस्थापन गर्न सुझाव दिए । काठमाडौँमा १ /२ घण्टासम्म जाम हुने गरेको छ । […]