देश, समाज
२३ माघ २०७४, मंगलवार ११:५८
777 views 0 secs 0

१० हजारमा ट्रायल पास!, यातायातका सुब्बालाई ट्राफिक प्रहरीले रंगेहात समाते

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले रु १० हजार घुससहित यातायात कार्यालयका खरिदार यामबहादुर केसीलाई पक्राउ गरेको छ। महाशाखाले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ट्रायलका लागि खटिएका खरिदार केसीलाई घुससहित नेशनल ट्रेडिङ लिमिटेड बग्गीखानाबाट पक्राउ गरको हो। खरिदार केसीले भक्तपुरका सुनिल गोर्खालीलाई सवारी अनुमतिपत्र उपलब्ध गराउने भन्दै घुस लिई दुईपटक ट्रायल दिन लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका […]

देश, समाज
२३ माघ २०७४, मंगलवार ११:०१
805 views 0 secs 0

दरबारमार्ग बलात्कार प्रकरण : यसरी बनेको थियो बलात्कारको योजना

काठमाडौं, माघ २३ । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन् । उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए । उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए । ‘घटना सुनियोजित ढंगले भएको […]

देश, समाज
२२ माघ २०७४, सोमबार १४:०८
646 views 1 sec 0

वायु प्रदूषणविरुद्ध मास्कमाण्डौ–३ हुँदै

  ललितपुर -राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब सिर्जना गर्न मास्कमाण्डौ–३ को अभियान शुरु गर्न लागिएको छ । बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित शहरीकरणसँगै केही वर्षयता काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण तथा जनस्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै सो अभियान शुरु […]

देश, समाज
२२ माघ २०७४, सोमबार ११:०५
840 views 7 secs 0

कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त

काठमाडौं : विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले […]

देश, समाज
२१ माघ २०७४, आईतवार १४:२०
961 views 0 secs 0

चिनले दियो नेपाली सेनालाई यस्तो बिशेष तालिम र हतियार, भारत आत्तिएर सिमा छाड्यो

नेपाली सेना र मित्रराष्ट्र चीनको सेनालाई जोडेर आएका विभिन्न अड्कलबाजीका समाचारले अहिले मिडियामा स्थान पाइरहेको छ। खासगरी भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले ‘नेपाल–चीन संयुक्त सैन्य अभ्यासमा भारतको चिन्ता’ शीर्षक राखेर समाचार मार्फत् असन्तुष्टि व्यक्त गरेको छ। त्यस्तै नेपाली सेनालाई भारत मातहत राखेर शान्ति सेनामा पठाउने भारतीय प्रस्ताव र नेपाल, बगंलादेश, भुटानलाई समेटेर भारतले छुट्टै […]

देश, समाज
२१ माघ २०७४, आईतवार ११:४१
853 views 0 secs 0

नेपालगञ्‍ज आउँदै गरेको बस दुर्घटना, १३ जना घाइते

नेपालगन्ज : बाँके बैजापुरबाट नेपालगञ्‍ज आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ। राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आइतबार बिहान नेपालगन्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। ईलाका […]

देश, समाज
१९ माघ २०७४, शुक्रबार ११:३७
744 views 0 secs 0

नेपाली सेनाको ब्यारेक भित्रै बम बिस्फोट, ३ सेना घाइते !

काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ ।विस्फोटबाट ३ जना सेना घाइते भएका छन् । घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ ।तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।

देश, समाज
१९ माघ २०७४, शुक्रबार ११:२०
1109 views 0 secs 0

स्वराजको नेपाल भ्रमण र महाभारतको लाक्षागृह

के.पी. शर्मा ओली युधिष्ठिर होईनन् र नरेन्द्र मोदी पनि धृतराष्ट्र होईनन् । तर, काठमाडाैं र दिल्लीबीच सधै महाभारत चलिरहन्छ । अहिले त महाभारत कथाको पर्दा पछाडि चलेका चाल, जाल र घातका दृश्य काठमाडाैं र दिल्ली दुबैतिर झनै धेरै भैरहेका छन् । त्यसैको पछिल्लो कडी हो सुष्मा स्वराजको नेपाल भ्रमण । सुष्मा स्वराजको काठमाडाैं अवतरणसँगै अहिले […]

देश, समाज
१८ माघ २०७४, बिहीबार ११:५२
1113 views 1 sec 0

को नेता राष्ट्रघाती : को प्रधानमन्त्री हुँदा भारतसँग कहिले के सन्धि–सम्झौता गरे ?

चन्द्रलाल गिरी / २०४६ सालको परिवर्तनपछि भएका अधिकांश प्रधानमन्त्रीहरुले भारत भ्रमण गरेका छन्। उनीहरुले अनेकौं सन्धि सम्झौता पनि गरेका छन्। सन्धि सम्झौताकै कारण विगतमा राजनीतिक दल फुट्नेसम्मका घटना देखिए । यसअघि कुन प्रधानमन्त्रीले भारतसँग के सन्धी सम्झौता गरे, हेरौं- याे पनि कृष्णप्रसाद भट्टराई (२५ देखि २७ जेठ, २०४७) २०४६ को जनआन्दोलनपछि २०४७, ६ वैशाखमा गठित […]

देश, समाज
१८ माघ २०७४, बिहीबार ११:३४
977 views 0 secs 0

प्रहरीले नै जुवा खाल लुटेपछि….

काठमाडौं : कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर रकम लुटेपछि प्रहरीका एक सई र जवान कारबाहीमा परेका छन् । सोमबार भएको घटनामा पीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि प्रहरीले लुटेको खुलासा भएको हो । होटलमा जुवा खेलिरहेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा होटलमा पुगेका थिए […]