देश, विश्व, सूचना-प्रबिधि
२६ जेष्ठ २०७५, शनिबार १६:५९
1435 views 0 secs 0

तारा एयर को हवाइजहाज दुर्घट्ना

तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ। नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो।दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।

Featured, देश, स्वास्थ्य/जीवनशैली
२५ जेष्ठ २०७५, शुक्रबार २१:४२
3207 views 0 secs 0

एउटै बेडमा तीनजना संगै …

नेपाल शिक्षण अस्पताल (टीचीङ्) मा बीरामीको चाप बढ्दै गएको छ। हीजो दीउस मात्र एक बेडमा ३ जनासम्म बीरामी अस्पताल को आकस्मीक सेबामा थीए भने कती बीरामी दीनको ११ बजेबाट आकस्मीक सेबामा आफु लाइन बसेर पनि डक्टर नाआएपछि सो अस्पताल बाट अर्को अस्पताल जान बीबस भएका छन् । कैलाली का लालु साऊद भन्छन् , बाबा को […]

देश, समाज
१८ चैत्र २०७४, आईतवार ११:२६
909 views 0 secs 0

प्रहरीबिटमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि हवल्दार पक्राउ

प्रहरीले एक जना प्रहरी हवल्दारलाई प्रहरी विटमै रंगेहात पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले थापाथली स्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार धनबहादुर शाही ठकुरीलाई बिहिबार राति ११ः५५ बजे एक युवतीसंग आपत्तिजनक अवस्थामा फेला पारेको हो। प्रहरी स्रोतका अनुसार हवल्दार शाही ठकुरीले पटक पटक युवती ल्याउने गरेको सुचना पाएपछि महानगरीय प्रहरी वृत्त सिहदरबारको […]

देश, समाज
१६ चैत्र २०७४, शुक्रबार १२:४९
1052 views 1 sec 0

यही महिनाभित्र ९ म्याग्निच्यूटको विनासकारी भूकम्प जाने चेतावनी,बैज्ञानिकलेनै यसो भनेपछि

वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका बैज्ञानिकले फेरी अर्को शक्तिशाली भूकम्प जाने भविष्यवाणी गरेका छन् ।बेलायतका एक विख्यात भूकम्पविज्ञले नेपालमा यही अगष्ट महिनामै अर्को महाविनाशकारी भूकम्प जानसक्ने खतरा रहेको बताएका हुन् । यसअघि नेपालमा वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका ती भूकम्पविज्ञले विश्वका थुप्रै शक्तिशाली भूकम्पहरुको भविष्यवाणी गरेका थिए । उनले […]

देश, शिक्षा, समाज
१६ चैत्र २०७४, शुक्रबार १२:०५
1077 views 0 secs 0

५ कक्षा पढेका चेपाङ युवाको प्यारामोटर उडान

भनिन्छ, कि पढेर जानिन्छ कि परेर जानिन्छ। सम्बन्धित विषयमा विज्ञता हासिल गरेर धेरै वैज्ञानिक बनेको त हामीले थाहा पाएकै हो। त्यसैले वैज्ञानिक बन्न सम्बन्धित विषयमा विज्ञता हासिल गर्नैपर्छ। तर, चितवनको राप्ती नगरपालिका २, गड्यौलीका २० वर्षीय सरोज चेपाङले भने पाँच कक्षा पास गरेकै भरमा प्यारामोटर बनाएर आकाशमा उडाउन सफल भएका छन्। घरपछाडि नै विद्यालय भएर […]

देश, समाज
१५ चैत्र २०७४, बिहीबार ११:५४
902 views 1 sec 0

फर्पिङमा बस दुर्घटना : दुईजनाको मृत्यु, ३२ जना घाइते

काठमाडौं : काठमाडौंको फर्पिङमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। फर्पिङ बस सेवा समितिको बा २ ख ९९९९ नम्बरको बस दक्षिणकाली नगरपालिकाबाट रत्नपार्क आउँदै थियो। दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित भन्ज्याङमा बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिए। दुर्घटनामा दक्षिणकाली नगरपालिका ५ की ४२ वर्षीय […]

देश, समाज
९ चैत्र २०७४, शुक्रबार १०:४०
927 views 0 secs 0

रेशम चौधरीको रिहाई माग गर्दै मसाल जुलुस प्रदर्शन

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीको रिहाईको माग गर्दै दाङको तुल्सिपुरमा मसाल जुलुस् निकालिएको छ। बुधबार साँझ थारु युवाहरुले मसाल जुलुस प्रदर्शन गर्दै कैलाली करागारमा रहेका रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेका कैदीहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन्। प्रदर्शनकारीहरुले रेशम चौधरीलगायत थारु कैदीहरुको रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। […]

देश, समाज
१ चैत्र २०७४, बिहीबार ११:३४
1040 views 0 secs 0

गुण्डा नाइके तथा काँग्रेस नेता गणेश लामालाई प्रहरीले गोली हान्यो, के इन्काउन्टर गर्न खोजको थियो (पुरा विवरण हेर्नुहोस )

काठमाडौं। प्रहरीले बुधबार राती नेपाली काँग्रेस निकट व्यवसायी गणेश लामा माथि गोली प्रहार गरेको छ। पुरानो गुण्डागर्दी पृष्ठभुमि भएका तथा केहि बर्षदेखि राजनीतिमा सक्रिय रहेका लामामाथि बुधवार राती काठमाडौं गौशालास्थित पशुपति भिजनमा प्रहरीले गोली चलाएको हो । गोली प्रहारसँगै प्रहरीले लामालाई पक्राउ गरेको छ। लामालाई हतकडी लगाएर राखिएको छ। उनको साथबाट एउटा पेस्तोल र ६ […]

देश, समाज
२९ फाल्गुन २०७४, मंगलवार ११:३६
784 views 0 secs 0

६३ वर्षमा ६ सयको मृत्यु

काठमाडौं : नेपालमा पहिलो अन्तर्राष्ट्रिय जहाज दुर्घटना सन् १९५५ मा सिमरामा भएको थियो। कालिंगा एयरको विमान दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए। त्यसपछि सन् १९५६ र सन् १९५८ मा भारतीय एयरलाइन्सका दुई जहाज दुर्घटनामा परेका थिए। दुर्घटनामा ३४ जनाको ज्यान गएको थियो। सन् १९७३ अक्टोबर ६ मा नेपालमा पहिलोपटक विमान दुर्घटना भएको थियो। नेपाल वायुसेवा […]

देश
२९ फाल्गुन २०७४, मंगलवार १०:५८
872 views 0 secs 0

पाइलटले टावरको निर्देशन नमान्दा जहाज दुर्घटना

काठमाडौँः युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा पर्नुमा पाइलट दोषी रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको जनाएको हो । सोमबार दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको जहाजमा ६७ जना चालक दलका सदस्यसहित ७१ जना सवार […]