देश
२१ आश्विन २०७५, आईतवार ११:३४
1004 views 0 secs 0

डीआईजीमा ११ जना एसएसपी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह […]

देश, स्वास्थ्य/जीवनशैली
२० आश्विन २०७५, शनिबार १६:०८
1266 views 0 secs 0

बलात्कारीको आपराधि पत्ता लगाउन नसक्ने के पी सरकार चाहिदैन भन्दै राजधानीमा प्रदर्शन…

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत आज पनि राजधानीमा प्रदर्शन गरिएको छ। माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको हो। निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै विभिन्न दलमा आबद्ध कार्यकर्ता तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा […]

देश
१९ आश्विन २०७५, शुक्रबार १६:३१
667 views 0 secs 0

नेविसंघका कारण काँग्रेस बैठक स्थगित

काठमाडौँ । काँग्रेसका शीर्ष नेताहरुबीच नेविसंघको विधान कस्तो बनाउने भन्ने विषयमा विवाद भएपछि आजका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति बैठक नै स्थगित भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण पौडेलले विशेष कारणबस आज (शुक्रबार) का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज २१ गते बस्ने गरी स्थगित भएको जानकारी दिए । तर, काँग्रेस नेताहरुका अनुसार […]

देश
१९ आश्विन २०७५, शुक्रबार १३:४३
600 views 0 secs 0

नेपाललाई ३० करोड ८० लाख अनुदान उपलब्ध जापानद्वारा

काठमाडौं। जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। जापानका लागि नेपालका राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। शुक्रबार अर्थ मन्त्रालयमा […]

देश
१९ आश्विन २०७५, शुक्रबार ११:३४
674 views 2 secs 0

भारतीय राजनीति र वीपीकाे अाँकलन

चन्द्रशेखर, बीपीमा सामाजिक चेतनाको बिलक्षणता देख्नुहुन्थ्यो। तर, अबको भारतीय राजनीतिमा बैचारिक आधारमा कुनै बिकल्प दिन सकिन्छ कि भन्ने कुरामा निरास देखिनुहुन्थ्यो। यदि आफू समाजवादी बिचारधाराको पार्टी बनाउने तिर लाग्ने हो भने इन्दिरा गांधीको विकल्प दिन सकिँदैन भन्ने चन्द्रशेखरको चेतको बीपीले कुनै बिकल्प दिने अवस्था पनि थिएन। आजको उत्तर प्रदेशका जल्दाबल्दा पार्टी-मयावती नेतृत्वको बहुजन समाजवादी पार्टीका […]

देश, राजनीति
१८ आश्विन २०७५, बिहीबार १५:३५
731 views 2 secs 0

हामीसँग कुरा गर्ने फुर्सद छैन प्रधानमन्त्रीलाई, टेलिफोन लाग्दैन…

नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकीकरण टुंगो नलगाउँदा सरकार र पार्टी दुबै दिशाहीन भएको बताएका छन्। पूर्वप्रधानमन्त्री खनालले माउन्टेन टिभीसँग बुधबार अन्तर्वार्ता दिँदै तुरुन्त स्थायी समिति बैठक डाकेर पार्टी एकीकरण टुंगो लगाउँदै सरकारका काम कारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताए। नेता खनालले घोषणा भएको चार महिना बित्दा समेत एकीकरणको टुंगो लाग्न नसक्दा पार्टी गतिहीन बनेको बताए। […]

आर्थिक, देश
१८ आश्विन २०७५, बिहीबार ०९:४२
980 views 0 secs 0

अख्तियार प्रमुख भन्छन : भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छ…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० […]

देश
१७ आश्विन २०७५, बुधबार १२:१०
660 views 0 secs 0

५५ वर्षको उमेरमा नागरिकता

बेँसीशहर– मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गरेकी छिन् । सानैमा विवाह गरेकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिएकी हुन् । दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आएकी थिइन् । “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उनले […]

देश, सूचना-प्रबिधि
१७ आश्विन २०७५, बुधबार ११:१८
757 views 0 secs 0

एक व्यक्ति पक्राउ ,पाँच केजी सुन सहित

काठमाडौं – काठमाडौं प्रहरीले पाँच किलो सुन सहित तिनपिप्लेबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बुधबार बिहान रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागेको सुन सहित १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो। बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सुनसहित १८ वर्षीय सोबहादुर तामाङलार्इ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। सुन कसको […]