देश
२० मंसिर २०७५, बिहीबार १२:२१
815 views 0 secs 0

भारतमै यसरी बेचिन्छन् नेपाली श्रमिक

काठमाडौं। वैदेशिक रोजगारका लागि खुल्ला सिमाना भएको छिमेकी मुलुक भारत जान समेत श्रम स्वीकृति लिनुपर्छ भन्दै सोझा श्रमिकलाई म्यानपावरले ठग्न थालेको खुलेको छ। खगोल ओभर्सिस् प्रालिको बुटवल शाखाले विजय भट्टराई र गोपाल केभटलाई भारतको राम्रो कम्पनीमा काम लगाइ दिने र मासिक १८ हजार भारतीय रुपैयाँ तलव हुने प्रलोभन देखाएर त्यसकालागि ६० हजार रुपैयाँ लाग्छ भन्दै […]

देश
२० मंसिर २०७५, बिहीबार १२:१०
981 views 0 secs 0

वैदेशिक रोजगार विभागमा कर्मचारी–दलाल नेक्ससमा ‘ब्रह्मलुट’, सरकार मुखदर्शक

काठमाडौं। वैदेशिक रोजगार विभाग ताहाचलमा श्रम स्विकृतिका फाइल बोकेर आफै सेवाग्राही काउण्टरमा पुग्न निकै खुसामत गर्नुपर्छ । पुगिहाले पनि सेवा पाउँदैनन् । विभिन्न बाहानामा फाइल फर्काइन्छ । अनि शुरु हुन्छ दलालको चलखेल । लामो लाइन बसेर काउण्टरसम्म पुगेका सेवाग्राही काम नहुँदा दिक्क हुन्छन्, उनीहरुसँ फेरि लाइन बस्ने समय हुँदैन । यस्तो अवस्था कुरेर बसेका दलालहरु […]

देश
२० मंसिर २०७५, बिहीबार ११:५२
865 views 0 secs 0

लागु औषधसहित चारजना पक्राउ

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ […]

देश
२० मंसिर २०७५, बिहीबार ११:२२
673 views 0 secs 0

निर्मला प्रकरणमा पक्राउ परेका रावलको बयान पुनः शुरु

काठमाडौं – निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान अहिले विहान ८ बजेबाट शुरु भएको हो। रावलको डिएनए […]

देश
१८ मंसिर २०७५, मंगलवार १३:२५
837 views 0 secs 0

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस

भीष्मराज ओझा काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ। यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ। सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाे पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। काङ्ग्रेसले पार्टीको […]

देश
१६ मंसिर २०७५, आईतवार १५:१७
734 views 2 secs 0

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे’ भन्दै महेन्द्रनगरमा प्रदर्शन

महेन्द्रनगर– निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा -यालीसहित प्रदर्शन गरिएको हो। -यालीमा विद्यार्थीदेखि कम्युनिस्ट पार्टीका नेतासम्मको सहभागिता रहेको थियो। -यालीपछि कोणसभा आयोजना भइरहेको छ। सभालाई उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। -यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई […]

देश
१५ मंसिर २०७५, शनिबार १६:४४
565 views 0 secs 0

हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्ः राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाएकी छन्। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि शनिबार पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “ हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व […]

देश
१५ मंसिर २०७५, शनिबार १३:४६
619 views 0 secs 0

समृद्धि र सभ्यताको आधार पर्यटन : अध्यक्ष प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे । ‘धेरै ठूलो मेहनत र सङ्घर्षपछि हामी राजनीतिक स्थिरताको […]

देश
१५ मंसिर २०७५, शनिबार ०८:५५
701 views 0 secs 0

३५ वर्षीय भतिजद्वारा ५२ वर्षीया काकी बलात्कृत

बुटवल– गुल्मीको धुर्कोट गाउँपालिकामा मंसिर ११ गते दिउँसो एकजना युवा नातामा काकी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सो गाउँपालिका वडा नम्वर ६ का ३५ वर्षीय नामहरि पन्थी ५२ वर्षीया काकी नसरी (नाम परिवर्तन) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । काकी बलात्कार गर्न लागेको थाहा पाएर गाउँले र प्रहरीले समात्न […]

देश
१४ मंसिर २०७५, शुक्रबार १३:४५
610 views 0 secs 0

नियम मिच्ने बैंकहरूलाई ३७ अर्ब निक्षेप दिँदै सरकार

प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने नियम पालना नगरेका वाणिज्य बैंकहरूलाई सरकारले उल्टै ३७ अर्ब रूपैयाँ निक्षेपको रूपमा दिने भएको छ। २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था छ। असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६.४ र उर्जा तथा पर्यटनमा ७.६ […]