खेलकुद
५ आश्विन २०७६, आईतवार ११:२१
839 views 0 secs 0

यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा…

यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ । खेल दिउँसो तीन बजे सुरु हुनेछ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

खेलकुद
१ आश्विन २०७६, बुधबार ११:०५
575 views 0 secs 0

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा बराबरी …

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ । मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोना र घरेलु टिम बोरुसिया डर्टमन्डले गोलरहित बराबरी खेलेका हुन् । स्पेनिस क्लब बार्सिलोना आफ्नो पहिलो खेलमा नै सुरुवात गर्नबाट चुकेको छ ।

खेलकुद
२९ भाद्र २०७६, आईतवार १२:२८
546 views 0 secs 0

नर्विच सिटीले फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि सनसनीपूर्ण जित…

नर्विच सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि सनसनीपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । नर्विचको जितमा केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरे । यता, म्यान्चेस्टर सिटीका लागि भने सर्जियो अगुइरो र रोड्रिगोले गोल […]

खेलकुद
२२ भाद्र २०७६, आईतवार १०:५१
988 views 1 sec 0

यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै…

एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेट नेपालले आज १० बजेर १५ मिनेटमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ । सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्नका लागि […]

खेलकुद
१९ भाद्र २०७६, बिहीबार ०८:०२
796 views 0 secs 0

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु…

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल भने समूह ‘बी’ मा रहेको छ । यो समूहमा आयोजक श्रीलंकासँगै नेपाल, बंगलादेश […]

खेलकुद
१८ भाद्र २०७६, बुधबार ०७:३१
722 views 0 secs 0

वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न सन्दीप त्यसतर्फ प्रस्थान…

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिज प्रस्थान गरेका छन् । वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न सन्दीपले मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक संजाल ट्वीटरबाट आफु वेष्ट इण्डिज प्रस्थान गरेको जानकारी गराएका छन् । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । सन्दीपले […]

खेलकुद
१३ भाद्र २०७६, शुक्रबार ११:२६
736 views 0 secs 0

विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली फुटबल टिमलाई बिदाइ…

विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको हो ।बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए । प्रशिक्षक योहान कालिनले तयारी राम्रो भएको बताउँदै त्यसै अनुसारको नतिजा निकाल्ने […]

खेलकुद
९ भाद्र २०७६, सोमबार १४:१२
731 views 0 secs 0

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विजयी…

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विजयी भएको छ । आइतबार भएको खेलमा सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अग्युरोले २ गोल गरेका छन् भने रहीम स्टरलिङले एक गोल गरेका छन् । त्यस्तै बोर्नमाउथका लागि एक गोल ह्यारी विल्सनले गरेका छन् । यस खेलमा २ गोल गरेसँगै अग्युरोले आफ्नो […]

खेलकुद
२ भाद्र २०७६, सोमबार १४:०७
699 views 0 secs 0

एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै …

एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजे सुरु हुनेछ ।आफ्नो पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । समूह ए मा रहेको […]

खेलकुद
३० श्रावण २०७६, बिहीबार १८:०८
549 views 0 secs 0

जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ…

प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही साउन २९ गते १७ः५० बजे काठमाण्डौ-६ बौद्ध रामहिटीबाट जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद २ हजार ७ सय ९० रूपैयाँ र सोलुखुम्बु घर भई काठमाण्डौ बौद्ध रामहिटी स्थित हिमालयन शेर्पा किचन संचालन गरी बस्ने […]