Uncategorized, मनोरञ्जन
३ पुष २०७४, सोमबार १३:४०
873 views 4 secs 0

प्रमोदले गाए देउडा

पुस ३, २०७४-सुगम संगीतमा अहिलेका लोकप्रिय गायकमध्येमा पर्ने प्रमोद खरेलले पहिलो पटक देउडा गाएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा गाएका हुन् । पत्रकार डीबी खड्काको रचनामा विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टै…’ गीतको यसै साता म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा शंकर बीसी र अञ्जली अधिकारी नाचेका छन् भने नृत्य […]

Uncategorized
२ पुष २०७४, आईतवार १६:१०
667 views 0 secs 0

दुईको मृत्यु

धनगढी, २ पुस , टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नंको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु […]

Uncategorized, देश
२९ मंसिर २०७४, शुक्रबार ११:३९
784 views 0 secs 0

पञ्चेश्वर आयोजना: विस्तृत वातावरणीय व्यवस्थापन योजना

काठमाडौं: महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) टुंगो नलागे पनि यसको विस्तृत वातावरणीय व्यवस्थापन योजना तर्जुमा भने सरकारले अन्तिम चरणमा पुर्‍याएको छ । नेपाल र भारतबीच महाकालीको पानी बाँडफाँट र तल्लो तटीय लाभका मुद्दामा टुंगो लागेपछि डीपीआर तयार हुने अपेक्षा गरिएका बेला विद्युत् विकास विभागले आयोजना कार्यान्वयनको अर्को महत्वपूर्ण अबयव मानिएको वातावरणीय योजना तयार […]

Uncategorized
२७ मंसिर २०७४, बुधबार १०:४२
842 views 0 secs 0

अग्रता लिदैँ कांग्रेसका विजयकुमार गच्छदार

सुनसरी क्षेत्र नम्बर ३ मा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले अग्रता लिइरहेका छन्। उनले वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरीलाई पछि पार्दै ५ सय १९ मतले अग्रता लिएका छन्। गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धी भगवतीले ३५ हजार ५ सय ६१ मत ल्याएकी छिन्। अब ६ हजार […]

Uncategorized
२५ मंसिर २०७४, सोमबार १४:०१
650 views 0 secs 0

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’..

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी : चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ? मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन्। म असाध्यै खुसी छु । जनता पनि खुसी छन्। विजयी भएको घोषणा भएदेखि लगातार ७ घन्टासम्म म खुसी साट्न जनताकै […]

Uncategorized
२४ मंसिर २०७४, आईतवार १३:०३
769 views 1 sec 0

१४ वर्षीया बालिकालाई जबरजस्ती गर्ने युवक प्रहरी नियन्त्रणमा

  काठमाडौं- १४ वर्षीया बालिकालाई ललाइफकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने १४ वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको अभियोगमा जडीबुटी नरेफाँट बस्ने १८ वर्षीय दीपराज बुढाला पक्राउ परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Uncategorized
२४ मंसिर २०७४, आईतवार १२:५१
717 views 0 secs 0

सवै भन्दा कम भोटले हारे कांग्रेसका यी युवा नेता

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल वाम गठवन्धनका उम्मेदवारसँग पराजित भएका छन् । तनहु क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा पौडेल वाम गठवन्धनकी उम्मेदवार आशा कोइरालसँग पाँच मतले पराजितभएका हुन् । कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याए ।

Uncategorized, देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १०:३९
777 views 1 sec 0

ठोरीलाई प्रदेश ३ मै गाभ्न सकिन्छ : प्रचण्ड

वीरगन्ज : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पर्ने पर्साको ठोरी गाउँपालिकालाई चितवनमा गाभेर प्रदेश ३ मा समायोजन गर्ने सम्भावना जीवितै रहेको बताएका छन्। ठोरीको चौतारामा आइतबार आयोजित बामगठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘ठोरीलाई प्रदेश ३ मा समायोजन गर्ने मुद्दा मरिसकेको छैन, अहिले पनि जिवित नै छ। त्यसका लागि दुई तिहाई बहुमतसहितको […]

Uncategorized
१० मंसिर २०७४, आईतवार ११:४१
748 views 0 secs 0

गोरखामा पक्राउ परेका नयाँ शक्तिका कार्यकर्तामाथि छानविन हुने

  मंसिर १० – गोरखामा नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । दिपेन्द्र सुनार, डिलमान गुरुङ, अम्बरबहादुर गुरुङ, भरतकुमार श्रेष्ठ र खुशबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । चुनावी प्रचारमा प्रयोग गरिएको ग २ च १७२५ नम्बरको जीप सहित उनीहरुलाई जौबारी इलाका प्रहरीले पक्राउ गरेको थियो । उनीहरु शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान […]

Uncategorized
७ मंसिर २०७४, बिहीबार १५:२३
659 views 0 secs 0

समग्र देश निर्माणको परिकल्पना काङ्ग्रेससंग मात्र छ : युवा नेता विश्वप्रकाश शर्मा

समग्र देश निर्माणको परिकल्पना काङ्ग्रेससंग मात्र छ : युवा नेता विश्वप्रकाश शर्मा काँकरभिट्टा(झापा), ७ मंसिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्माले काङ्ग्रेसको समग्र देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएको नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताउनुभएको छ । ‘आज हामी गठबन्धनको […]