Uncategorized, आर्थिक
२७ भाद्र २०७५, बुधबार १८:०७
701 views 0 secs 0

इटालियन नागरिकको ४ हजार युरो लुटियो कीर्तिपुरमा

काठमाडौंको कीर्तिपुरमा विदेशी पर्यटक लुटिएका छन् । इटालियन नागरिक ५२ वर्षीय ओसेपिल्डोको ४ हजार ३ सय युरो चोरी भएको हो । यो रकम ५ लाख ७५ हजार ३ सय ५३ नेपाली रुपैयाँ बराबर हो । प्रहरीका अनुसार सोमबार राति धादिङको रिजालथोक घर भइ हाल कीर्तिपुर–९, पाँगा दोबाटो बस्ने गोपी परियारको कोठामा […]

Uncategorized
२० भाद्र २०७५, बुधबार १८:२५
840 views 0 secs 0

‘काठमाडौँ को निउरोड़मा स्मार्ट पार्किङ’ !

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५ सय वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्वबोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दि उक्त पार्किङ भवन सात तलाको हुनेछ। प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ। कूल क्षेत्रफलको […]

Uncategorized
२० भाद्र २०७५, बुधबार १८:०६
693 views 0 secs 0

कानुनी जटिलता : २० वर्ष उमेर नपुग्दै विवाह गरेर बच्चा जन्मिए के हुन्छ …?

भदौ १ देखि नयाँ देवानी संहिता कार्यान्वनमा आएसँगै शिशुको घटनादर्ताका सन्दर्भमा असमझदारी भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको छ । देवानी संहिताले तोकेबमोजिम बाहेकको अवस्थामा विवाह भई शिशु जन्मिएमा के आधारमा घटना दर्ता गर्ने ? विवाह दर्ता हुने कि नहुने भन्ने विषयमा राय मागेको हो । नयाँ संहिताले केटा तथा […]

Uncategorized
२० भाद्र २०७५, बुधबार १८:०१
630 views 0 secs 0

एसपीलाई जनसेवाश्री पदक !

बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय […]

Uncategorized
२० भाद्र २०७५, बुधबार १७:३०
689 views 0 secs 0

टिपरको ठक्करबाट धनुषामा दुर्इ दाजुभाइको मृत्यु

जनकपुरधाम पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो । उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको […]

Uncategorized
२० भाद्र २०७५, बुधबार ११:५५
836 views 0 secs 0

बलात्कार मा मिठाई पसले आरोपित …

किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् । पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरी […]

Uncategorized, देश, समाज, सूचना-प्रबिधि
१८ भाद्र २०७५, सोमबार ०१:५२
1051 views 0 secs 0

प्रकाण्डलाई रिहा गर्ने आदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको छ । प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वयको संयुक्तको इजलासले प्रहरीले विश्वकर्मालाई फौजदारी संहिता उलंघन गर्दै गरेको […]

Uncategorized, समाज
१७ भाद्र २०७५, आईतवार १२:२८
941 views 0 secs 0

पुल भासीए पछी गाडी चलाउन बन्द…

लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ ।  कटारी-दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ । अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत […]

Uncategorized, समाज
१९ माघ २०७४, शुक्रबार ११:५३
825 views 0 secs 0

१ सय ४० किलो चरेशसहित ५ जना पक्राउ

धादिङको गजुरीबाट प्रहरीले १ सय ४० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गईरहेको एक ट्रकमा लैजाँदै गरेको सो परिमाणको चरेशसहित उनीहरुलाई बिहान ४ बजे गजुरी प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथमा रहेका २ वटा मोटरसाईकल र ट्रक समेत नियन्त्रणमा लिइएको गजुरी प्रहरीले जनाएको छ ।  

Uncategorized, समाज
६ पुष २०७४, बिहीबार १६:०७
822 views 3 secs 0

नेपाल अण्डामा आत्मनिर्भर

काठमाडौँ : सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ। सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो। सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ। गत वर्ष कूल उत्पादन र […]