Uncategorized
२४ आश्विन २०७५, बुधबार १२:५७
773 views 0 secs 0

कञ्चनपुरको विचित्र आकृतिको पहाड

कञ्चनपुरको बेदकोट नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव मन्दिर र यसको पृष्ठभूमिमा रहेका विचित्रको आकृतिको पहाड । यस पहाडको अवोलकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Uncategorized
१९ आश्विन २०७५, शुक्रबार १२:०२
669 views 0 secs 0

अब दसैं चाहिएन हामीलाई

लिउड र बलिउडका निर्माताहरू एउटा विषयलाई समातेर फिल्म बनाउने गरेको स्मरण गर्दै दीपाश्रीले आफ्नो समूहले पनि त्यही ‘गाइडलाइन’लाई अनुसरण गरेको दाबी गरिन्। ‘छक्का पन्जा र छक्का पन्जा २ मा वैदेशिक रोजगार र रेमिटान्सले समाजमा पारेको असरलाई देखाएका थियौं,’दीपाश्रीले खुलाईन्,‘छक्का पन्जा ३ ले अहिलेको शैक्षिक वेथितिलाई व्यंग्य गरेको छ। विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने सन्देश फिल्ममार्फत […]

Uncategorized
१८ आश्विन २०७५, बिहीबार १०:१५
928 views 0 secs 0

७० रुपैयाँभन्दा बढीमा बेचे कारबाही हुने… चिनीको मूल्य तोकियो :

सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ ।चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने […]

Uncategorized
१२ आश्विन २०७५, शुक्रबार १३:४६
896 views 0 secs 0

के हो त प्रम्पटर… ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गरेका छन् । अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दा एक नयाँ प्रयोग देखियो, जुन नेपालका कुनैपनि प्रधानमन्त्रीले यस अगाडि गरेका थिएनन् । ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो । युएन महासभालाई […]

Uncategorized
८ आश्विन २०७५, सोमबार २२:०३
765 views 0 secs 0

फेरी , झापामा ४ बर्षकी बालीका बलत्कार…

झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो […]

Uncategorized
८ आश्विन २०७५, सोमबार ०८:५३
879 views 0 secs 0

पुल निर्माण बेथिति: ३१ वटा पुल बन्दाबन्दै रोकिए…

तिनाउ नदीले विभाजन गरेको रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने गरी आठ वर्षअघि पक्की पुल निर्माण सुरु गरियो। उक्त पुल दुई वर्षमा सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालिसँग २०६७ असार २५ गते ठेक्का सम्झौता भएको थियो। यो पुल निर्माण आज पनि सकिएको छैन। दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण रोकिएको डिभिजन सडक […]

Uncategorized
७ आश्विन २०७५, आईतवार ०७:३६
620 views 1 sec 0

चीन जोड्ने सडकमा डिपिआर संशोधन तयारी

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ। गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ। नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो […]

Uncategorized
६ आश्विन २०७५, शनिबार १७:१७
662 views 0 secs 0

यौनप्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने विशेषज्ञ डाक्टर पक्राउ

आफैंले पढाउने छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने एक विशेषज्ञ डाक्टर पक्राउ परेका छन् । पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर मेघराज तिवारीले छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा […]

Uncategorized
२ आश्विन २०७५, मंगलवार १५:०१
695 views 0 secs 0

समृद्धि होइन जनताको ढाड सेक्दै सरकार…

केपी शर्मा ओली सत्तामा आएपछि सोमबार सातौं पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। उनी आउँदा १ सय रुपैयाँको हाराहारीमा रहेको पेट्रोलको मूल्य अहिले १ सय १४ रुपैयाँ पुगेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय १४ रुपैयाँ […]