Home > Articles posted by NewsDesk (Page 70)
FEATURE
on १९ फाल्गुन २०७६, सोमबार १२:४९
788 views 0 secs

नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा दुई हजार ९१२ जनाको ज्यान गएको छ । चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु […]

FEATURE
on १९ फाल्गुन २०७६, सोमबार १२:२७
759 views 0 secs

केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले गत आर्थिक वर्ष ०७५/७६ र चालु आव ०७६÷७७ को साउनदेखि माघसम्म जिल्लामा घटेका अपराधका घटनाको तथ्यांक सार्वजनिक गर्दै अपराधका घटनामा कमी आएको जानकारी दिएको हो । प्रहरीले सार्वजनिक […]

FEATURE
on १९ फाल्गुन २०७६, सोमबार १०:४५
673 views 0 secs

स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियलले दोस्रो हाफमा दुई गोल गर्‍यो । रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एक(एक गोल गरे […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १७:५२
606 views 0 secs

ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भई हाल ललितपुरको नख्खु बस्ने ३२ वर्षीय रमेश बडु रहेका छन् । उच्च अदालत पाटनले २०७५ साल कात्तिक १६ गते बडुलाई ठगी मुद्दामा २ महिना ४ दिन कैद र २ लाख ५० हजार जरीवाना सुनाएको थियो […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १६:४६
636 views 0 secs

राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ माथि  आक्रमण प्रयास भएको छ ।  नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।  तर उनले प्रहार गरेको जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १५:४३
744 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । आउँदो बुधबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले आइतबारको सचिवालय बैठकमा यसबारेमा जानकारी दिनुभएको थियो । बैठकले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गरेको पनि […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १५:१३
476 views 0 secs

वीरगञ्जमा अटोको ठक्करबाट घाइते एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने अन्दाजी ४५ वर्षीय मनोजकुमार चौरसियाको मृत्यु भएको हो । वीरगञ्ज पानीट्याङ्की स्थित न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत फागुन १४ गते बेलुका सवा ७ बजेतिर चौरसियालाई वीरगञ्ज–१६ नगवास्थित बाइपास सडक खण्डमा नम्बर […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १४:५९
497 views 0 secs

वीरगञ्ज स्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आइतबार मृत भेटिएका छन् । वीरगञ्ज– १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर कोठामा उनी मृत अवस्थामा छन् भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १३:३१
502 views 0 secs

ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रागादीप खिम्ली सैमलका अन्दाजी ५८ वर्षीय राजकुमार राई र ४० वर्षीय अम्बर बिक रहेको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए ।  सनिबार दिउसो राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनीहरुको ज्यान गएको प्रमुख राईले बताए […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १३:०९
470 views 3 secs

सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।   सिरहाको धनगढीमाई नगरपालिका-७ स्थित सडकमा ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला नगरपालिका-२ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर […]