कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । “मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव परेको छ । महाशाखाले यतिबेला देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली भइरहेको जनाएको छ । आज दिउँसो भने देशको पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक […]
भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ । जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण […]
नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो । भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप […]
मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो । हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। […]
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा।३।ख। ७१२१ नंको मिनी ट्रक दुर्घटना भएको हो । मिनी ट्रक […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु नै पर्नछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ […]
काठमाडौंको मिनभवनमा शुक्रबार बिहान स्कुटर र साइकलमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये स्कुटर चालकको अवस्था गम्भीर छ । बिहान करिब साढे ५ बजे तिनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मे ७ प ५३६ नम्बरको स्कुटर र साइकलमा ठोक्किएका थिए ।दुर्घटनामा स्कुटर चालक झापाको भद्रपुर नगरपालिका ११ घर भइ काठमाडौं काँडाघारी बस्दै आएका २५ वर्षीय […]
जिल्ला प्रहरी कार्यालय बाराको गस्ती टोलीले ८ वटा मोटरसाईकल र ४ साईकलसहित तस्करी गरी भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ । सिमावर्ती भारतीय बजार घोडाशहनबाट भन्सार छली ठूलो परिमाणमा भारतीय सामान भित्र्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बिहीबार साँझ सिम्रौनगढ नगरपालिका–९, बसवरिया गाउँछेउमा उक्त सामान बरामद गरेको हो । गस्ती टोलीले […]