Home > Articles posted by NewsDesk (Page 536)
FEATURE
on ११ भाद्र २०७४, आईतवार ११:४५
961 views 0 secs

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसीले सप्तरीका सयौं बाढीपीडितको स्वास्थ्य परीक्षण  गर्नुभएको छ । हालै आएको बाढीबाट धेरै धनजनको क्षति भएपछि २३ दिनको आमरण अनसन स्थगित गरेका डाक्टर केसीले एक साताको आफ्नो उपचार लगत्तै सप्तरीको बाढी प्रभावित क्षेत्रमा  स्वास्थ्य शिविर चलाउनु भएको हो । डाक्टर केसीको टोलीले सप्तरीका पाँच सय भन्दा बढी बाढी पीडितको […]

FEATURE
on ११ भाद्र २०७४, आईतवार ११:४०
1060 views 1 sec

काठमाडौं- नेपाललाई हराउँदै भारत साफ यु–१५ को उपाधि जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो। खेलको ४१औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। भारतीय खेलाडीले डबक्सभित्र फल हानेपछि पाएको पेनाल्टीमा नेपालका स्ट्राइकर ब्रिजेश […]

FEATURE
on १० भाद्र २०७४, शनिबार ०६:००
1162 views 5 secs
FEATURE
on १० भाद्र २०७४, शनिबार ०५:५०
925 views 5 secs

काठमाडौं- गृह मन्त्रालयले राज्यमन्त्रीस्तरीय सुविधासहित गृहमन्त्री जनार्दन शर्मालाई आन्तरिक सुरक्षासम्बन्धी सल्लाह दिन नियुक्त गरेका पूर्वएआइजी सुरेन्द्रबहादुर शाहको सचिवालय प्रहरी प्रधान कार्यालयमा खडा गरेको छ। गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्न थाले। यसअघि गृहमन्त्रीलाई सघाउन नियुक्त भएका सल्लाहकारले प्रहरी कर्मचारी पाउँदैनथे। ६ महिनाअघि एआइजीबाट अवकाश पाएका शाह विज्ञका रुपमा […]

FEATURE
on १० भाद्र २०७४, शनिबार ०५:३३
1131 views 3 secs

माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्। आख्यानभन्दा गैरआख्यानमा बढी रुचि राख्ने श्रेष्ठ जीवन–जगत् बुझ्न र समाजलाई सही बाटोमा अगाडि बढाउन अध्ययनको निकै ठूलो भूमिका हुने दाबी गर्छन्। श्रेष्ठको ‘क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति’ […]

FEATURE
on २९ माघ २०७३, शनिबार ०७:०२
1847 views 0 secs

काठमाडौं— नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीत ‘साइली’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली चालिस कटेसी रमाउला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा  कालिप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द रचना रहेको  ।विदेशी भूमीमा रगतको पसिना बगाउँदै […]

FEATURE
on २९ माघ २०७३, शनिबार ०७:००
1141 views 0 secs

मुम्बई, माघ २९— इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छिन् । उनको हाल ५०० किलोग्राम तौल रहेको छ । एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि यही शनिबार उनी मुम्बई आइपुग्ने बताइएको छ ।अब्देल अतीलाई ल्याउनु एक विमानलाई विशेष सुधारगरी […]

FEATURE
on २९ माघ २०७३, शनिबार ०६:५९
1059 views 0 secs

एजेन्सी, माघ २९—चीनको सांघार्इमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ । ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ । करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ ।अदालतले ती व्यक्तिलाई […]

FEATURE
on २९ माघ २०७३, शनिबार ०६:५७
1304 views 0 secs

काठमाडौं –निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘लुट–२’ ले पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा समावेश केहि दोहोर अर्थ लाग्ने र समाजमा अश्लिल मानिने केहि दृश्य काटेर सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइएको छ । यो सिनेमामा लुटमा भएका जस्ता सम्वादहरु धेरै […]

FEATURE
on २८ माघ २०७३, शुक्रबार १३:१९
1003 views 0 secs

काठमाडौं, माघ २८— राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने विश्वकै उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा पर्न सफल भएका छन्। दुई साता अघि मात्र नेपाली अल्ट्रा धाविका मिरा राईले विश्व प्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीले प्रदान गर्ने ‘एड्भेन्चर अफ दी इयर २०१७’ को उपाधि जितेकी थिइन् ।  । प्रसिद्ध बेलायती […]