Home > Articles posted by NewsDesk (Page 526)
FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:४६
746 views 0 secs

पछिल्लो वर्ष जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्याट्टै एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरे, त्यतिबेला अर्थशास्त्रीहरूको तप्काबाट विभिन्न प्रतिक्रियाहरू आए । यस्तो प्रतिक्रिया आउनु स्वभाविक थियो । तर अनपेक्षित कुरा के थियो भने भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस विषयमा सार्वजनिक टिप्पणी गर्ने विकल्प चुने । नोटबन्दीको एक हप्तापछि विराट […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:४३
674 views 0 secs

ओखलढुंगा — जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले मंगलबार अबैध रुपमा उत्पादन गरि विक्री वितरण गर्दै आएको मदिरालाई नियन्त्रणमा लिई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आएको विशेष सुचनाको आधारमा सदरमुकाम नजिकैको एकघरमा छापामार्दा दुईहजार लिटर भन्दा बढिको घरेलु मदिरा फेला परेको थियो । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुका पासाङ शेर्पाको घरमा छापामार्ने क्रममा उक्त […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:४०
631 views 0 secs

चितवन -नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ । स्व पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगायतका शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:३७
696 views 0 secs

आकाशमा सयौं यात्रु बोकेर उडिरहेका विमान एकअर्काको एकदमै नजिक पुगे कस्तो होला? कल्पना गर्दा पनि मुटु चिसो हुने यस्तै घटना गत अगस्ट १५ मा लण्डनको हिथरो विमानस्थलमा भएको थियो। त्यहाँ अवतरण हुन लागेका दुई विमान एकआपसमा यति नजिक थिए, ती एकमाथि अर्को टाँसिएरै उडेझैं देखिएका थिए। करिब एक महिनाअघि दुई विशाल विमान एकअर्का माथि यसरी […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:३५
780 views 0 secs

लामो समय लन्डन बसेर फर्किएका दुई युवाले गत वर्षदेखि काठमाडौंमा मिडियम स्केलको हस्पिटालिटी आउटलेट सञ्चालन गर्दै आएका छन्। चिनेजानेकै भएकोले काठमाडौं गएको बेला भेट्न गएँ। ‘कस्तो छ त तिमीहरुको व्यावसायको सम्भावना र चुनौती,’ मैले चिया पिउँदै सोधेँ। ‘व्यावसायको वर्तमान र भावी सम्भावना राम्रो छ तर मुख्य चुनौती कामदारकै छ, स्टाफ नै पाइँदैन’, उनीहरुले जवाफ फर्काए। […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:३३
630 views 0 secs

  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अारोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो। आवश्यक सोधपुछ र अनुसन्धानका लागि […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:३०
569 views 0 secs

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरिबाट ३ सय ५३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३ सय ५३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। ‘पक्राउ पर्नेमा अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका छन्’, न्यौपानले भने, ‘निर्वाचन सुरक्षाका लागि हामीले उच्च सतर्कता अपनाएका छौँ।’ […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:२८
617 views 0 secs

  काठमाडौं: संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ वटा स्थानीय तहमा तत्काल काम गर्न कम्तीमा १६ हजार कर्मचारी माग गरे पनि सामान्य प्रशासन मन्त्रालयले करिब चार हजार जना मात्रै पठाएको छ । अन्य मन्त्रालयले पनि मातहत कर्मचारीलाई तहमा खटाएका छन् । तर, तिनको लेखाजोखा स्थानीय विकास मन्त्रालयस“ग छैन । स्थानीय विकास सचिव […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:२६
632 views 1 sec

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले उम्मेदवार र दलका कार्यक्रमलाई लक्ष्य गरी भइरहेका आक्रमण नरोकिए निर्वाचन कठिन हुने बताएका छन् ।आसन्न निर्वाचन र शृंखलाबद्ध हिंसात्मक घटनाका विषयमा निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच सोमबार भएको परामर्शक्रममा यादवले सुरक्षा दृष्टिले निर्वाचन कठिन बन्दै गएको बताएका हुन् । ‘हिजोसम्म सरकारले निर्वाचनमा सुरक्षा दिन्छ भन्नेमा म […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:२४
682 views 1 sec

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले उम्मेदवार र दलका कार्यक्रमलाई लक्ष्य गरी भइरहेका आक्रमण नरोकिए निर्वाचन कठिन हुने बताएका छन् ।आसन्न निर्वाचन र शृंखलाबद्ध हिंसात्मक घटनाका विषयमा निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच सोमबार भएको परामर्शक्रममा यादवले सुरक्षा दृष्टिले निर्वाचन कठिन बन्दै गएको बताएका हुन् । ‘हिजोसम्म सरकारले निर्वाचनमा सुरक्षा दिन्छ भन्नेमा म […]