Home > Articles posted by NewsDesk (Page 525)
FEATURE
on ७ मंसिर २०७४, बिहीबार १०:५९
608 views 4 secs

  काठमाडौं: सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइने’ को सूचीमा परे। न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा भ्रष्टाचारका मुद्दा पेसीमा चढाइएको थियो। ०६० सालमा भ्रष्टाचार मुद्दा चलाइएका पोखरेलले २०६९ चैतदेखि सर्वोच्चमा तारिख खेपिरहेका छन्। पाँच वर्षदेखि मुद्दाको पालो कुरेर […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १०:५४
573 views 4 secs

काठमाडौं : वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्। कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले […]

FEATURE
on ७ मंसिर २०७४, बिहीबार १०:५०
611 views 3 secs

  काठमाडौं : संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ। प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार २३:५८
638 views 0 secs

काठमाडौँ । निर्वाचनको मुखमा सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखसँग छलफल बोलाएका छन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल डाकेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले मुलुकको सुरक्षा अवस्थावारे छलफल गर्न थालेका हुन् । यसअघि, गृहमन्त्रालयद्वारा आज […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार २३:१८
628 views 0 secs

काठमाडौं । पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले रातोपाटीलाई बताए । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो । सुनुवार केही महिना अगाडि मात्र सर्वोच्व अदालतबाट प्रभाग पुगेका थिए। निरीक्षक सुनुवारले यसअघि […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार २३:१५
862 views 0 secs

काठमाडौँ । रौतहटको बम काण्डमा घाइते भएका दुई जनालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन मेडिकल कलेज पुगेका छन् । मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार २२:५४
657 views 6 secs

  भैरहवा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बाहानामा नेपालमाथि नाकाबन्दी गर्न युग सकिएको बताएका छन्। भारतसँग कांग्रेसले सम्बन्ध बिग्रेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको भन्दै उनले चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको बताए। ‘मैले जब चीनसँग पारवहन लगायतका सम्झौता गरे त्यसदेखि नाकाबन्दीको युग सकियो, नेपाल चीन र भारत दुबै तर्फबाट समुन्द्रसँग जोडिएको […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार २२:५१
756 views 0 secs

काठमाडौः सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो। प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।यसैगरि इञ्जिनियरीङ तर्फ रमेश सिह सचिवमा वढुवा भएका छन्। बढुवा भएकामध्ये प्रशासन सेवाका प्रधान […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार २२:४९
660 views 6 secs

  कालिकोट : ३१ वर्ष लगाएर निर्माण भएको कोटवाडास्थित सुनथराली विमानस्थल सञ्चालनमा आएको छैन। एक वर्षअघि परीक्षण उडान गरियो तर विमानस्थल सञ्चालनमा आएन।पञ्चायतयता चार दशकदेखि यही विमानस्थल चुनावी एजेन्डा बनेको छ। विमानस्थल सञ्चालन नहुँदा अहिले मतदाता सार्वजनिक रूपमै आक्रोश पोख्न थालिरहेका छन्। बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई मतदाता रिझाउन कम्ती हम्मेहम्मे परेको छैन। किनभने जिल्लाका मतदाताले […]

FEATURE
on ६ मंसिर २०७४, बुधबार १४:४८
847 views 0 secs

काठमाडौं – अडिसन दिएर बलिउड चलचित्र अभिनय गर्ने प्रयास असफल भएपछि स्वदेश फर्किएकी पूर्वमिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ चलचित्र ‘बाँधमायाले’मा अनुबन्धित भएकी छन् । उनलाई यो चलचित्रमा आर्यन अधिकारीको जोडीको रुपमा प्रस्तुत गर्न लागिएको हो । केही चलचित्रको असफलता पछि अलिसमय सुस्ताएका निर्देशक सबिर श्रेष्ठले आर्यन र श्रृष्टीलाई लिएर चलचित्र ‘बाँधमायाले’ निर्देशन गर्न लागेका […]