Home > Articles posted by NewsDesk (Page 521)
FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:१८
677 views 0 secs

अमरगढी (डडेल्धुरा), ८ मंसिर । अमरगढी नगरपालिका वडा नं. ६ छचोडाका स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवा डँडेल्धुराको मात्र नभई सुदूरपश्चिमकै गौरव,शान र आशाको धरोहर भएकोले जिल्लाका विवेकशील मतदाताले उहाँलाई नै चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको निर्वाचन प्रचार अभियानका सारथि सहित प्रदेश सभाका उम्मेद्वारहरुसंग अमरगढी नगरपालिका –५ छचोडाका स्थानीयहरुले सो कुरा बताएका हुन् । नेपाली […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:१५
656 views 0 secs

पोखरा, ७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर १० हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ का निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले अग्रता कायम गर्ने देखिएको छ । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङमा यहि मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदैछ भने कास्की, तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीको बर्दघाट […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:१४
615 views 0 secs

लोकतन्त्र रक्षाका लागि काङग्रेसको बहुमत आवश्यक : उपप्रधानमन्त्री गच्छदार अजितकुमार झा दुहवी (सुनसरी), ९ मंसिर । नेपाली काङग्रेसका नेता तथा उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि काङग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा सम्पन्न चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै मन्त्री गच्छदारले सो कुरा […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:१२
653 views 0 secs

  धनगढी(कैलाली),९मंसिर । प्रधानमन्त्री पत्नी तथा नेपाली कांगे्रस कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधि सभा उमेद्धार डा. आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास नेपाली कांग्रेसको पालामा भएको र त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई जाने बताउनु भएको छ । घनगढी उपमहानगरपालिकाको वडा नं १२ को चुनावी सभालाई संबोधन गर्दै कांग्रेस नेतृ डा.देउवाले सो कुरा बताउनुभएको हो […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:०८
678 views 1 sec

काठमाडौं – काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । हाल काठमाडौं उपत्यकामा १० वटा आकाशे पुल छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:०४
731 views 0 secs

सल्यानको बरलामा बस दुर्घटना भएको छ। बस दुर्घटनामा परि १९ जना घाइते भएका छन्। रोल्पाको सुकावडारबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख ८०७७ नं. बस शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए। सलामीका अनुसार दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:०१
851 views 0 secs

इजिप्टको सिनाई प्रान्तस्थित एक मस्जिदमा शुक्रबार भएको आतंककारी हमलामा २ सय ३५ जनाभन्दा बढी मारिएका छन् भने १ सय ९ जनाभन्दा बढी घाइते छन्। यो इजिप्टको आधुनिक इतिहासकै सबभन्दा ठूलो हमला हो। सुफी मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला आतंककारीहरूले बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली बर्साएका थिए। पछिल्लो समय इस्लामिक स्टेट (आइएस) ले इजिप्टका क्रिश्चियन […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १०:५८
912 views 0 secs

  निर्वाचनमा नेपाली सेनाले ६४ हजार २० जना सेना खटाएको छ। सेनाले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको जंगी जड्डाले प्रष्ट पारेको छ। खट्टिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १०:५५
608 views 0 secs

नेपालगञ्ज – बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १०:५२
692 views 0 secs

काठमाडौं–माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठी चुनावी काममा जुटेकी छन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै प्रकाश पत्नी सिर्जनापनि पार्टी काममा जुटेकी हुन् । पार्टी कामका लागि लाजिम्पाट छाडेर सिर्जना पोखरा गएपछि उनलाई घरबाट बाहिर पठाइएको गलत समाचार बाहिर आएको थियो । […]