Home > Articles posted by NewsDesk (Page 520)
FEATURE
on ९ मंसिर २०७४, शनिबार १२:२५
645 views 2 secs

सशस्त्र प्रहरी प्रधान कार्यालयले सिंहको फाइल पल्टाउँदा तीन वर्षअघि नै अवकास पाइसक्नुपर्ने पाइएको हो। सिंहको २०४१ चैत ११ गते भर्ना भएको देखिएको सशस्त्र प्रधान कार्यालय हलचोक स्रोतले जनाएको छ। उक्त फाइल भेटिएपछि हलचोकले अवसकास पत्र पठाएको थियो। अवकास पत्र पाउनेवितिकै आफूमाथि अन्याय भएको भन्दै सिंह रातारात काठमाडौं गएका छन्। उनले चुनावको मुखमा आफूमाथि अन्याय भएको […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १२:२३
678 views 0 secs

जाजरकोट– आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जाजरकोटमा एमालेबाट निर्वाचित वडाध्यक्षलाई अपहरण गरेका छन् । चुनाव प्रचार प्रसारमा लागेको भन्दै कुसे गाउँपालिका वडा नं १ बाट निर्वाचित गोपाल नेपालीलाई शनिबार बिहान २ वजेतिर सोही वडाको स्यांग्री भन्ने स्थानबाट अपरहरण गरेको स्थानीय पत्रकार दिपेन्द्र शर्माले बताए […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १२:०८
769 views 0 secs

ऋषिदह(अछाम), ६ मंसिर । नेपाली का“ग्रेस अछामका सभापति भरतकुमार स्वारले दश वर्षसम्म जनप्रतिनिधि भएर पनि विकासको सिन्को पनि नभाच्ने व्यक्तिलाई फेरि अछामी जनतासंग मत माग्ने अधिकार नभएको बताउनु भएको छ । अछाम क्षेत्र नम्बर १ का का“ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वारले चुनाव ताका ‘विकास गर्छौ’ भन्दै पटकपटक जनतालाई झुक्याउने काम भइरहेकोले यो चुनावमा सजग […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १२:०६
724 views 1 sec

मोहितलाल महतो (नाम परिवर्तन) तीन वर्षपछि कतारबाट फर्किए । २९ मंसिरसम्म घरमा भएकी श्रीमती संगीता (नाम परिवर्तन) लाई उनले ३० गते कतै देखेनन् । त्यसपछि महतो झस्किए अनि आफ्नी श्रीमतीको खोजी सुरु गरे । यता उनकी श्रीमतीले मोहितलालसहित एक छोरा र एक छोरीलाई छाडेर आफ्ना प्रेमीसँग नयाँ जीवन प्रारम्भ गरिसकेकी थिइन् । आफूले वर्षौं लगाएर […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:५९
1773 views 3 secs

देश हाँक्नुपर्ने सक्षम युवाहरू म्यादी प्रहरीमा जान बाध्य छन् । अनि म्यादी प्रहरीका लागि पनि असक्षम व्यक्तिहरू नेतृत्वमा छन् । के यसपालि हामी यसमा परिवर्तन गर्न सक्छौं ?’ फेसबुकमा यस्तो तिखो टिप्पणी गर्ने युवा हुन्– मिलन पाण्डे । आफ्नै आँखाले म्यादी प्रहरीहरूको अवस्था देखेपछि फेसबुकमा उपरोक्त टिप्पणी गर्ने पाण्डे आफैं पनि विवेकशील साझा पार्टीका तर्फबाट […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:५२
694 views 0 secs

९ मंसिर, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:५०
888 views 0 secs

तरकारीको भाउ बढेर आकाश छुन थालेको देखेर हामी चिन्तित छौं । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अहिले बढेको महँगीको बारेमा थाहा पाउनुभयो भने सायद तपाईंलाई हरेक दिन किन्ने तरकारी तथा दूध सित्तैमा पाएजस्तो लाग्नेछ । हो, भेनेजुयलाको महँगीको बारेमा सुन्दा नै होसहवास् उड्छ । त्यहाँ एक बोतल दूधका लागिसमेत मानिसहरुले झण्डै डेढ […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:४८
766 views 0 secs

विपश्यना ध्यान गर्नेहरुले यो कथा बिर्सनै सक्तैनन्ः कथामा एक महिलाको बुढेसकालमा छोरो जन्मन्छ । छोरो जन्मेको केही समय नबित्दै उनका श्रीमानको मृत्यु हुन्छ । वरवर आफन्तको नाउँमा कोही हुँदैन । बाँच्ने साहाराको नाउँमा एउटै छोरो हुन्छ । छोरो नै उनको मुटुको धड्कन ! एक दिन त्यो छोरोलाई हनहनी ज्वरो आउँछ र एकैदिनको ज्वरोले छोराको मृत्यु […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:४४
848 views 0 secs

दार्चुला – महिलामाथि दुर्व्यवहार गरेको आरोपमा दार्चुलामा निर्वाचन केन्द्रमा खटिएका एक जना सहायक मतदान अधिकृत पक्राउ परेका छन् । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । सिद्धमावि सिनाको मतदान […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार ११:४३
711 views 0 secs

संसद् नै नहुँदा पनि यहाँ कार्यरत कर्मचारीले ८० प्रतिशतसम्म भत्ता लिँदै आएका छन् । यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैयाँ सुविधा उनीहरूले पाउने गरेका छन् । राज्यकोषबाट सचिवालयका कर्मचारीको भत्तामा मात्रै मासिक ७० लाख ५० हजारभन्दा बढी खर्च हुन्छ । आजको नयाँ पत्रिकामा कृष्ण कट्टेलले लेखेका छन् । गत २८ असोजदेखि संसद्को कार्यकाल सकिए […]