Home > Articles posted by NewsDesk (Page 51)
FEATURE
on २९ बैशाख २०७८, बुधबार १६:२२
754 views 0 secs

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी […]

FEATURE
on २७ बैशाख २०७८, सोमबार १२:५३
1200 views 0 secs

२७ वैशाख, काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तमा एक बसमा आइतबार राति गराइएको विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त विष्फोटमा दर्जनभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना आगामी सेप्टेम्बरबाट पूर्णरुपमा फिर्ता जाने तयारीमा रहेको अवस्थामा हिंसात्मक आक्रमण बढेको छ । जाबुलको गभर्नरका प्रवक्ता गुल इस्लाम सिअलले दिएको […]

FEATURE
on १६ बैशाख २०७८, बिहीबार १३:३७
893 views 0 secs

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो। जसपाले २४ वटा मुद्दा फिर्ता लिन सरकारलाई विवरण बुझाएको जसपा नेता मनिष कुमार […]

FEATURE
on १५ बैशाख २०७८, बुधबार १९:२०
3728 views 0 secs

दाङ जिल्लामा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई टाउकोमा  ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल […]

FEATURE
on १५ बैशाख २०७८, बुधबार १३:२७
705 views 0 secs

१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो । संक्रमण पुष्टि हुनेमा २०८ जना बाँकेका छन् […]

FEATURE
on १४ बैशाख २०७८, मंगलवार १५:४७
683 views 0 secs

१४ वैशाख, काठमडौं । बाँकेको भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जनाए अनुसार आइतबार गरिएको उक्त परीक्षणमा २०६ जना पुरुष र १७७ जना महिलामा संक्रमण पुष्टि भएको हो । संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट […]

FEATURE
on १४ बैशाख २०७८, मंगलवार ०९:१६
995 views 0 secs

प्रदेश १ को सामाजिक विकास मन्त्रालय प्रदेशले घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ। घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल […]

FEATURE
on १३ बैशाख २०७८, सोमबार १८:४०
724 views 0 secs

भैरवी गाउँपालिका र महावु गाउँपालिका अन्र्तगत (रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन) गाउँका कृषकहरुका २ सय ३५ हेक्टर खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पु¥याउने २०२२ सालबाट १८ वर्ष लामो समय लगाएर विस्तृत सर्वेक्षण तयार भयो । निकै सुस्त गतिमा काम २०४२ सालबाट सुरु गरियो । क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठुलो गिताचौर–रावतकोट सिंचाई आयोजनाको काम अहिले […]

FEATURE
on २४ चैत्र २०७७, मंगलवार १२:१५
1134 views 1 sec

बच्चा के चाहन्छन् ? बच्चा के कुरामा खुसी हुन्छन् ? हामी चासो राख्दैनौं  । बच्चाको खुबी के हो ? हामी सोध्दैनौं । त्यसैले बच्चालाई उनीहरुको रुची, क्षमता भन्दा अरु कुरामा हामीले जोड दिन्छौं । नतिजा, बच्चाले अपेक्षित सफलता हासिल गर्दैनन् । साथसाथै उनीहरुसँग भएको प्रतिभा पनि उजागर हुन पाउँदैन । अभिभावकको चाहन्छन्, ‘मेरो बच्चाले धेरै […]