अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् । लक्ष्मण रिजालले निर्देशन गर्ने यस सिनेमाको छायाकंन फिलिपिन्समा गरिने भएको छ । यो सिनेमाको चाखलाग्दो कुरा के छ भने साम्राज्ञीले यसमा काम गरेबापत मोटो रकम लिएकी छिन् । उनले […]
काठमाडौं, मंसिर ११ –आइतबार चुनाव भएका जिल्लाका मतपेटिका सदरमुकाममा ल्याउने क्रम अझै जारी छ भने अाइपुगेका मतपेटिकाकाे सुरक्षााका लागि तालाचावी, सिलबन्दी र दलका कार्यकर्ताले समेत गस्ती गर्न थालेका छन् । सोलुखुम्बु, भोजपुरलगायतका केही जिल्लामा दलहरुले हेलिकप्टरमार्फत मतपेटिका ल्याउन नमानेका कारण मतपेटिका संकलनमा ढिलाइ भएको हो । अन्य केहि जिल्लाका विकट ठाउँबाट भने मंगलबार मात्रै मतपेटिका संकलन […]
मंसिर १२, २०७४-गृह मन्त्रालयले आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रका लागि कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ । गृहका अनुसार मतदानका बेलामा जस्तै मतपत्रको सुरक्षाका लागि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरा रहनेछन् । गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सेनाका अतिरिक्त मतदानका दिन खटिएको मोबाइल टोली र तयारी […]
मंसिर १२, २०७४-राजविराज कुनौली सडकखण्डमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको टोली बिहान निष्क्रिय पारेको छ। मध्यरात विप्लव समुहका कार्यकर्ताले पाँच लिटरको कुकरमा आरडिएक्स प्रयोग गरेर रिमोटबाट पड्काउन मिल्ने गरी बनाइएको बम सशस्त्रको कार्यालय नजिकैको खेतमा लुकाइराखेको अवस्थामा बरामद गरेको हो। प्रहरीले गोप्य सूचनाको आधारमा नहर चोकबाट दुईजना […]
मंसिर १२, २०७४-मतपेटिका ओसार्न गाउँ पुगेको हेलिकप्टर विवादपछि त्यसै फर्किएको छ । मतपेटिका बोकेको हेलिकप्टर कोरको चढ्ने भन्ने राजनीतिक दलका प्रतिनिधिबीचको विवाद चर्कंदा त्यसै फर्कनुपरेको हो । जिल्लाको दुर्गम गाउँपालिका काँडा पुगेको हेलिकप्टर चढ्न राजनीतिक दलका एजेन्ट ९प्रतिनिधि० हरूबीच हानथाप चलेको थियो । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा सबै दलका एजेन्ट नअटाउँदा विवाद बढेको […]
मंसिर १२, २०७४-‘मर्निङ वाक गर्न यतातिर ?’ शिवचन्द्र चौधरीले प्रश्नभन्दा आश्चर्यजनक उत्तर दिए, ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ ।’ सीमावर्ती भारतीय बजार सोनबर्सामा एकाबिहानै दौडिइरहेका सर्लाही मलंगवाका चौधरीको भनाइमा वास्तविकता र व्यंग्य दुवै थियो । उनले थपे, ‘हामीकहाँ भएको पिच खाइसके । फेरि बनाउन वर्षौं झुलाइसके । भारततिर नआएर के गर्ने ? यता […]
मंसिर १२, २०७४-कीर्तिपुर क्षेत्रमा आइतबारदेखि सातगाउँले जात्रा सुरु भएको छ। कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुंगल, पाँगा र नगाउँमा जात्रा सुरु भएको हो। जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ। सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ (सातगाउँले) जात्रा भनिन्छ। जात्राका लागि शनिबार सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा […]
मंसिर १२, २०७४-पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका […]
मंसिर १२, २०७४-रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाका ४ मतदानस्थलका १२ मतपेटिका रोल्पा सदरमुकाम लिवाङ पुर्याइएको मतपेटिका आज रुकुमको रुकुमकोट लगिएको छ । मतदान अधिकृत र कर्मचारीसहित हुकाम मतदानस्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी थियो, तर अँध्याराे भएर अवतरण गर्न समस्या हुने भएकाले लिवाङ पुर्याइएको थियाे। आज बिहान रोल्पाको उवाको २ मतदानस्थलको मतपेटिका बिहान […]
प्रदेश नं. ५ अन्तरगतको रोल्पा र रुकुम पूर्वका सम्पूर्ण मतपेटिकाहरू सुरक्षित भण्डारण गरिएको छ। प्रदेश नं. ५ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनीले सम्पूर्ण मतपेटिकाहरू सुरक्षित भण्डारण गरिएको बताएका हुन्। मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको सबै मतपेटिकाहरू मंगलबार बिहान रोल्पाको उवा र गामबाट हेलिकप्टरमार्फत लिबाङ ल्याइएको उनले बताए। किन मतपेटीका संकलन गर्न […]