१३ मंसिर, काठमाडौं । ब्रुसेल्समा रहेको स्विफ्ट कम्पनीले बैंकहरुलाई ह्याकरहरुले चोरीको लागि प्रयोग गरिरहेको तरिकाको जानकारी दिदै कम्प्युटरको सुरक्षा वृद्धि गर्न आग्रह गरेको छ । कम्पनीले साइबर आक्रमण शैलीको अध्ययनको क्रममा बिएइ सिस्टम साइबर पीएलसीज् सेक्युरिटी डिभिजनसँग मिलेर पारेको १६ पान्ने रिपोर्ट तयार गरेको हो । ‘हृयाकरहरुसँग चोरीसम्बन्धि परिस्कृत ज्ञान छ, कुनैपनि प्रणालीले त्यसबाट पूर्ण […]
इतिहासमानै पहिलो पटक कुनै मानव निर्मित रोबोटलाई नागरिकको दर्जा दिइ,कट्टर मुस्लिम राष्ट्र साउदी अरबले नागरिकता प्रदान गर्यो ।उक्त नागरिकता बाहक रोबोटको नाम सोफिया हो। सोफियालाई गत महिना साउदी अरबले नागरिकता प्रदान गरेको थियो । मानबिय क्षमता भएको उक्त रोबोटले अब बच्चा जन्माउने इच्छा रहेको बताएको छ । मानिसकै दर्जा प्राप्त गरि इतिहास रच्न सफल रोबोट […]
विदुर कटुवाल | १ घण्टा अघि मंसिर १३, २०७४ उदयपुरः उदयपुरमा निर्वाचन सुरक्षा चुनौती बढ्दै गएको छ। पाँच दिनको बीचमा विद्युतीय एम्बुससहित चार ठाउँमा बम आक्रमण भएको हो। बुधबार बिहान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सवार बा१५च ७८०६ बोलेरो अज्ञात समूहको विद्युतीय धरापमा पर्दा कार्कीसहित चार जना गम्भीर र […]
जाजरकोट : ३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम ल्याइएको छ। आइतबार बेलुका ५ बजे मतदान सकिएलगत्तै मतदानस्थलबाट मतपेटिका बोकेर सदरमुकाम हिँडेका कर्मचारी ३० घण्टा लगाएर मंगलबार बेलुका सदरमुकाम आइपुगे। तीन दिन लगाएर मतपेटिका ल्याएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मी थाकेर लखतरान देखिन्थे। बारेकोट गाउँपालिका ९ सिलिङ्चौर ख मतदान केन्द्रका मतदान अधिकृत […]
१३ मंसिर, काठमाडौं । माओवादीसँग चुनावी तालमेल गर्दा एमालेले धेरै ठाउँमा आफूले जित्ने आँकलन गरिएका सिटहरु पनि छाड्नुपर्यो । तर, ललितपुरमा भने माओवादीका साथमा एमालेले १८ वर्षपछि कमब्याक गर्ने रणनीति बनाएको छ । एमालेले ०५६ सालपछि ललितपुरमा चुनाव जितेको छैन । पहिलो संविधानसभा चुनावमा ललितपुरका तीनैवटा सिट माओवादीले जित्यो । ६ वर्षपछि भएको चुनावमा माओवादी […]
भद्रपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै ठूला मिडियालाई विज्ञापन नदिएको बताएका छन्। झापाको भद्रपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै ओलीले आफूले नभइ आफ्ना शुभचिन्तकले ठूला अखबारमा शुभकामना दिएको हुनसक्ने बताए। उनले भने, ‘मैले कुनै अखबारलाई विज्ञापन दिएको छैन। कसैले एमालेलाई सहानुभूति राखेर शुभकामना दिन्छ भने त्यो त राम्रै कुरा हो नि। फेरि […]
काठमाडौँ, १३ मंसिर (रासस) – रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ । चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने […]
उदयपुर, १३ मंसिर ( उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवार सहित चार जना गम्भिर घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमाण श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित आज बुधबार विहान विद्युतीय धरापमा परी गम्भिर घाइते भएको जानकारी दिए । प्रजिअ श्रेष्ठका अनुसार उदयपुरगढी गाँउपालिका ६ मा पर्ने […]
भक्तपुर, १३ मंसिर (रासस) – भक्तपुरका चार प्रदेशसभामा युवा उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रका चार प्रदेशसभा सदस्यका लागि प्रमुख दल नेपाली काँग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीले युवालाई उम्मेदवार बनाएपछि प्रदेशसभामा युवाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) मा चाँगुनारायण नगरपालिका […]
काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस बुधबार विहान चितवनको फिस्लिङबाट झण्डै २ सय मिटर तल त्रिशुली नदीमा खस्यो। चितवनबाट आइरहेको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुग्यो। बस तल खस्दा उछिट्एिर ३० जना खसे । खसेका मध्ये ७ जना मृत अवस्थामा भेटिए। घाइतेमध्ये ५ जनालाई काठमाडौं ल्याइएको छ भने १६ जनालाई भरतपुर लगिएको छ। २ जना […]